भदौ १०, काठमाडौं | भारतीय जनता पार्टीकी नेत्र सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाट भूतपूर्व टिकटक स्टार थिइन्। ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन्। फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा "कैयौँ चोट" पाइएपछि ती व्यक्तिहरू प
Read Moreभदौ १०, काठमाडौं | एजेन्सी | बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ । मोटोपनाकै कारण प्रेम तथा वैवाहिक सम्बन्धहरु समेत टुटेका विभिन्न समाचार बेलाबखतमा पढ्न पाइन्छ । हालै एउटा
Read Moreभदौ ९, काठमाडौं | अस्ट्रेलियाले स्थायी बसोबास भिसालाई वार्षिक २ लाख पुर्याउने योजना बनाएको छ। यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो। कोरोना महामारीले करिब दुई वर्ष अस्ट्रेलियाको सीमा बन्द हुँदा थुप्रै व्यवसायीक दक्ष कामदार अभाव भएकाले स
Read Moreभदौ ९, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । सरकारले प्रतिनिधिसभ
Read Moreभदौ ८, काठमाडौं | काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले कांग्रेस नेता प्रकाशमान सिंहले जित्ने माहोल बनाउन काठमाडौंमा संरचना भत्काउन थालिएको बताएका छन्। स्थापितले प्रकाशमानको माहोल बनाउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ अघिअघि लाग्ने र काठमाडौंका मेयर पछि लाग्ने भइरहेको बताए। उनले बानेश्वर प
Read Moreएजेन्सी | अहिले वर्षातको समय हो । यो बेला ठाउँ ठाउँमा मेघ गर्जिने, बिजुली चम्किने र वर्षा हुने भइरहेको हुन्छ । वर्षातसँगै बिजुली चम्किने मेघ गर्जिने तथा चट्याङ पर्ने घटना प्रि-मनसुन तथा मनसुन अवधिको अन्त्यतिर अझै धेरै हुने गर्दछ । यस्तोमा चट्याङ्गबाट कसरी बच्ने भन्ने कुराको ज्ञान सब
Read Moreभदौ ६, काठमाडौं | देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई सकुञ्चन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यसविरुद्ध देशभरका कर्मचारी
Read Moreभदौ ५, काठमाडौं | ‘भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुन्छ ।’ अहिले जनमानसमा यस्तै बुझाइ छ । खासगरी महिलाहरुले राति सुत्दा ब्रा तथा पेन्टी लगाउनु हानिकारक हुन्छ भनिंदै आएको छ । कतिपय अंग्रेजी-हिन्दी जर्नलहरुमा लेखिएको देखिन्छ, ब्रा लगाउँदा स्तन क्यान्सर हुन्छ । तर भित्री वस्त्रकै कारण क्यान्सर भए
Read Moreभदौ ५, काठमाडौं | वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी एक जना महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् । आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गर
Read Moreभदौ ४, काठमाडौं | सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति अबेरसम्म पनि बसेर काम गर्दथे । तर, ५ बजेभन्दा पछाडि किन कार्यालय खोलिएको भन्दै विभाग
Read Moreभदौ ३, काठमाडौं | साउन १५ गते नागरिक ऐन संशोधनका पेश भएको विधेयक प्रमाणिकरणका लागि आफू समक्ष आएपछि विभिन्न पक्षसँग परामर्श छलफलमा व्यस्त बनेकी राष्ट्रपति विद्यादेवि भण्डारीले फिर्ता गरेपछि पनि त्यसलाई निरन्तरता दिएकी छिन्। राष्ट्रपति भण्डारीले आइतबार पुनःविचारका लागि संसदमा फिर्ता पठाएको विधेयक बिह
Read Moreभदौ ३, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ थालिसकेको छ । प्राप्तांक कार्य सम्पन्नसँगै परीक्षाफल प्रकाशन तयारी हुनेछ । गत १६ दे
Read Moreभदौ १, काठमाडौँ | काठमाडौंको कोटेश्वर चोकमा सामान्य विवाद हुँदा २०६३ साउन २ मा मनोज खड्कालाई एकजना युवकले साथी बोलाएर आक्रमण गरे । कुटपिटबाट गम्भीर घाइते भएका २३ वर्षका मनोज खड्कालाई ट्याक्सी चालकले अस्पताल लाँदै थिए, वीर अस्पताल नपुग्दै उनको मृत्यु भयो । कुटेर भाग्ने मध्येका मुख्य व्यक्ति थिए राम क
Read Moreभदौ १, काठमाडौँ | अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य कानुनी प्रक्रियाबाट अमेरिका पुगेका नेपालीको संख्या पनि निक्कै छ। त्यही भएर पनि नेपाली जुनसुकै मूल्य चुकाएर भए पनि अमेरिका छ
Read Moreभदौ १, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'सुनसहितको कपडा' सहित चारजना पक्राउ परेका छन् । दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी शनिश्चरे ४ का २८ वर्षाय रिवाज गजमेर तथा अन्य दुईजनालाई 'सुनसहितको कपडा'
Read Moreसाउन २८, काठमाडौँ | कैलालीको गोदावरी-७ मा पाँचतारे होटलको शिलान्यास गरिएको छ । नगरपालिका- ७ हरैयामा आईडिया होटल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो । उक्त होटलको शनिबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सांसद एवं नेपाली कांग्रेसका नेता शशांक कोइरालाले शिलान्यास गरेका हुन् । होटलको शिलान्यास गर्दै को
Read Moreसाउन २८, काठमाडौँ | सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भइरहेकाे छ । कम्पनीका बिक्री तथा बजार प्र
Read Moreसाउन २८, काठमाडौँ | एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युक्रेन आक्रमणको कारण रुसको अर्थतन्त्र ४ प्रतिशतले खुम्चिएर सन् २०१८ को स्तरमा पुगेको छ । कोरोना महामारीबाट बाहिरिएर सन् २०२२ को सुरुदेखि गति लिन थालेको रुसी अर्थतन्त्र दोस्रो त्रैमासिकमा खुम्चिएको तथ्याङ्कले देखाएको छ । 
Read Moreसाउन २७, पश्चिम नवलपरासी | सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मी ‘सरकारलाई भेट्न’ काठमाडौं हिँडेको १२ दिन भयो, आमा, पत्नी र दुई सन्तानलाई तीन दिन पुग्ने अन्नपानी जोहो गरेका थिए तर माइतीघरमा दिनदिनै उभिएर बोल्दा पनि नजिकैको सिंहदरबारले सुनेको छैन, त्यसैले बसाइ लम्बिएको छ । उता चौथो दिनदे
Read Moreसाउन २७, काठमाडौं | भारतको एकजना पुरुषले झण्डै बाइस वर्षपछि रेलवे टिकटको पैसा बढी तिर्नुपरेकाे मुद्दा जितेका छन् । पेशाले वकिल तुंगनाथ चतुर्वेदीले सन् १९९९ मा किनेका दुईवटा रेलवे टिकटको मूल्य साबिकको भन्दा २० रुपैयाँ बढी तिरेका थिए । यो घटना उत्तर भारतीय राज्य उत्तर प्रदेशको मथुरा क्यान
Read Moreसाउन २६, काठमाडौँ । भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरी युएई हिँडेका उनीहरुलाई बुधबार अध्यागम कार्यालयले 'अफलोड' गरेको हो। अध्यागमन स्रोतका अनुसार अधिकांशले मापदण्ड पूरा नगरेको
Read Moreसाउन २६, काठमाडौँ । उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ भएपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन्। पछिल्ला दिनमा नेपालबबाट आउने विद्यार्थीको भिसा प्रकृया निकै कड
Read Moreसाउन २५, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएका छन्। उनी हाल साउदीमा नै अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित
Read Moreसाउन २५, नेपालगञ्ज | दुई बच्चाकी आमा। घरपरिवारको सल्लाह अनुसार नै मलेसिया पुगिन्। ६ महिना हुन नपाउँदै महिलाले रुँदै घरमा फोन गरेर आफूलाई उद्धार गर्न अनुनय विनय गरिरहेकी छन्। जाँदा श्रीमानको स्वीकृति थियो। उनले भारत हुँदै मलेसिया पठाएका थिए। श्रीमतीलाई अप्ठ्याराे परेको खबर पाएपछि अहिले श्रीमान माइती
Read More