चैत ३० काठमाडौँ | विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । स्थानीय तहको दोस्रो
Read Moreचैत २७ काठमाडौँ | मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उ
Read Moreप्रेम सुनार | चैत २६, गुल्मी | अहिले कुनै पनि कार्यक्रममा नेताका भाषण सुन्न मानिसहरुको जमघट कम हुँदै गएको छ । मानिसहरुको जमघट बटुल्ने भने कै कलाकार भएका छन् । त्यस माथी महोत्सवहरुमा त कलाकारहरु महँङ्गा महँङ्ग उतार्ने गरिएको छ । गुल्मी महोत्सवमा पनि स्थानिय नाम चलेका देखि ख्याती प्राप्त र
Read Moreचैत २६ काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालब
Read Moreचैत २२, काठमाडौँ | भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ । 'हम साथ साथ हैं' नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिक
Read Moreचैत २२, लिबाङ | वर्षौंदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भि
Read Moreसास । चैत्र २०, बर्दिया । आजै मात्र म्युजिक नेपालमा धन सम्पत्तिले हंगामा मच्चाएको छ । यस्तो हंगामा आजै सार्वजनिक गरिएको लोक गीत धन–सम्पत्तिले मच्चाएको हो । जुन गीतमा धन सम्पत्ति र रुप रङ्गका कारण आफ्नै मान्छे पनि विराना हुने कुरालाई देखाइएको छ । सबैले स्टेचलाई मात्र हेरेर ग
Read Moreचैत २०, काठमाडौँ | समय चक्रको नियमनै यो छ कि जन्मिएपछी एक दिन मर्नु पर्छ | लामोछोटो आयु यो संसारमा सबैले विदा लिनै पर्छ | यो कुरा लेख्दै गर्दा एउटा प्रतिष्ठित पारिवारिक जोडी मदन कृष्ण श्रेष्ठ र यशोदा सुवेदीबीच यात्राको अन्त्य भएको छ | मदन कृष्ण श्रेष्ठलाई एक्लो बनाउँदै यशोदा कहिलै नफर्कने गरेर विदा
Read Moreचैत १९, काठमाडौं । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यवसनयी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी चलाउन छाडेपछि गृह मन्त्रालयले कठोर नीति लिएको छ । मन्त्रालयको नीति अनुसार सवारी नै चलाउन छाडेर सिन्डिकेटको
Read Moreभोजराज कार्की/चैत १९, सोलुखुम्बु | ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उहाँ विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय हुनुहुन्छ । गाला चाउरी परिसके, केश फुलिसक्यो, डा
Read Moreचैत १९, काठमाडौँ । गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको समर्सबी पेय पदार्थमा अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । २०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक
Read Moreबिमल खड्का | चैत १९, बागलुङ | पश्चिमी बागलुङ स्तरीय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला तथा ढोरपाटन महोत्सव २०७५ जिल्लाको पश्चिम भेग निशि भुजी तमान र बडिगाडको संगम स्थल बुर्तिबाङ बजारमामा बैशाख १ देखि ७ गते सम्म संचालन हुने भएको छ । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक
Read Moreरमेश गिरी | चैत १४, भक्तपुर | पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस । गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल
Read Moreलोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । मालिकार्जुन गाउँपालिका ६ भोल्यानीकी लिला लुहारले घरभित्र बस्न छोडेको ४ वर्ष पुग्यो । अहिले पनि यिनको परिवार घरभित्र निर्धक्क बस्न सकिरहेको छैन । २०७० सालमा महाकाली नदीमा आएको बाढीले यहाँको जमिनमा दरार पर्नुका साथै घर चर्केका छन । डेढ दर्जनभन्दा बढी घर
Read Moreविजय थापा | विश्व कै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सले "फोर्ब्स ३० बर्ष मुनीका ३० " २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौटमा परेकी छिन् । उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । काठमाडौँ ललितप
Read Moreसास । चैत १३, बर्दिया । चपक्क अँगालोमा बेरेर माया साट्दैमा कोही पनि आफ्नो हुन सक्दोरहेनछ भन्ने कुरा स्यारोन रेग्मीले अञ्जुसँग यसरी अँगालोमा बेरिँदा मात्रै थाहा पाए । यसरी सम्बन्ध भनेको रुप र पैसामा विक्री हुने कुरा थाहा पाएर बेहाल बनेका स्यारोनले अञ्जुको भन्दा पनि मदिराको सहारा लिएका छन्
Read Moreचैत १३, काठमाडौँ (एजेन्सी) | संसारमा एकपछि अर्को गर्दै क्रितिमानी कामहरु भईरहेका छन् । जसमा कुन देशमा कसले कति अग्लो टावर बनाउने भन्ने प्रतिष्पर्धा पनि चल्दै आएको छ । सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यस समय पूरै विश्
Read Moreप्रज्वल पौडेल । चैत्र ११, रामेछाप । रामेछापको खाडादेवी गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएको छ । आइतबार पकरबास पौवाडाँडामा गाउँपालिकाकि उपप्रमुख मखमली श्रेष्ठले एक कार्यक्रमका वीच सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले स्वास
Read Moreचैत ७, सुर्खेत । तपाईंले चुनावका बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू जनताको बारीमै गएर हलो जोत्ने र फकाउने गरेको दृश्य त देख्नुभएकै होला । चुनावका बेला हलो जोत्ने, धान काट्ने, दाईं हाल्ने नेताहरू अहिले त शहरतिरै छन् । तर दैलेखको गुराँश गाउँ पालिकाका अध्यक्ष खेमराज वली भने किसानको खेत जोत्न लागिप
Read Moreचैत ५, काठमाडौँ (रासस) | सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ । तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई
Read Moreप्रज्वल पौडेल । फागुन ५, रामेछाप । रामेछापमा नवराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गठन भएको छ । सदरमुकाम मन्थलीमा सोमबार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । नवगठित संघको उपाध्यक्षमा सम्झना श्रेष्ठ, सचिवम
Read Moreराम नारायण पंडित | फागुन ५, सिरहा | पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस मार्गमा सडकको बिभिन्न स्थानमा रहेको खाल्डाखुल्डी समेत नपुरिदाँ सवारी साधन आवागमनमा असहज भईरहेकाले दुर्घटनाको जोखि
Read Moreचिसाङ शेर्पा | चैत्र ४, खोटाङ | केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राईले ‘खोटाङ आईडल’को उपाधी हात पारेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविको प्राङगणमा शनिबार भएको जिल्लाब्यापी खुल्ला एकल गायन प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्र्रफमेन्स शो गर्
Read Moreफागुन ३०, काठमाण्डौ | एक्सन फर सोसल चेन्जले वेवारिसे १३ लाशहरुको सद्गद् गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेवारिसे अवस्थामा रहेका ती लाशहरुलाई आज पशुपति आर्यघाटमा हिन्दु संष्कृति अनुसार दागबत्ति दिएर अन्तिम संष्कार गरेको हो । संस्थाले हालसम्म ९६ वेवारिसे लाशहरुको सद्गद् गरिसकेको छ
Read More