मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध
Read Moreमङ्सिर ५, सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ। बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो। बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्
Read Moreकात्तिक ३०, सुर्खेत । ग्रामिण ठाउँमा स्थापना भएको प्रहरी चौकीको प्रमुख प्राथमिकता त्यहाँका नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्ने हो । तर सरकारले प्रहरी चौकी मात्रै स्थापना गरेर प्रहरीलाई असुरक्षित बनाइ दिएको छ । ग्रामिण स्तरमा प्रहरी कार्यालय स्थापना गरेपनि प्रहरीले पाउनु पर्ने आधारभूत सेवा सुविध
Read Moreकात्तिक ३०, सुर्खेत | वीरेन्द्रनगर ४ को भैरम सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका साथै जडिबुटी र पर्यटन विकासको कामबाट कर्णाली प्रदेशका वन मन्त्री नन्दसिंह बुढाले प्रशंसा गरेका छन् । शुक्रवार सम्पन्न वनको १९ औं साधारणसभामा पुगेका भैरम सामुदायिक वन प्रदेशकै नमूना भएको टिप्पणी समेत गरेका छन् । उ
Read Moreकात्तिक २८, सुर्खेत । पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न कर्णाली प्रदेश सरकार तयार रहेको प्रतिवद्धता प्रदेशका गृहमन्त्री नरेश भण्डारीले जनाएका छन् । फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्
Read Moreकात्तिक २८, सुर्खेत | बराहताल हरिहरपुरका सुमित्रा सुनार पुनर्वासको आशैआशमा गिरीघाट विस्थापित शिविरमा बस्न लागेको चार वर्ष बित्यो । मुकुलमा राजनीतिक परिवर्तनदेखी सिंहदरबारको अधिकार गाउँ–गाउँसम्मै पुगेको जानकारी सुमित्रामा हेक्का छ । त्रिपालमै चार वर्ष विते पनि नेकपाको सरकारले त्रिपालबाट उन्मुक्ती दिन
Read Moreकात्तिक २४, बेत्रावती । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी
Read Moreकात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले
Read Moreकात्तिक २०, सुर्खेत | प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल
Read Moreकार्तिक १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिटी बसपार्क समयमै निर्माण नहुँदा मुख्य चौक मंगलगढी नै अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकमा लामो समयदेखी अस्थायी बसपार्क सञ्चालनहुँदा सवारी चापले चौक नै अस्तव्यस्त हुने गरेको हो । सिटी बसपार्क निर्माण थालेको वर्षौ वित्दा पनि
Read Moreकात्तिक १३, सुर्खेत । कर्णाली प्रदेश सभाको अवरोध मंगलबारदेखि हटेको छ । प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोध कारण झण्डै तीन महिना पछि कर्णाली प्रदेश सभा बैठक मंगलबार सुचारु भएको हो । कर्णाली प्रदेश सरकारले प्रतिपक्षी नेपाली काँग्रेसले संसदमा उठाएका मागहरु पूरा गरेपछि संसद सुचारु भएको हो । सरकारल
Read Moreकात्तिक १३, सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रादेशीक अस्पतालमा रुपान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रुपान्तरण गरिएको प्रादेशीक अस्पतालको मंगलबार उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रादेशीक
Read Moreकात्तिक १२, सुर्खेत | राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कंडेलले विकासका सबै सूचकांकमा पछाडि परेको कर्णाली प्रदेश आफूहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कर्णाली भौगालिक रुपमा विकट रहेको भन्दै यहाँको विकासका लागि आयोजनाले उच्च प्राथमिकतामा राखेको बताएका हुन् । कर्णाली प्रदेशको विक
Read Moreकात्तिक ८, सुर्खेत । वीरेन्द्रगरमा रहेको पुरातात्विक सम्पदा कांक्रेविहारको पुनर्निर्माणसंगै पर्यटकहरुको ओइरो लाग्न थालेको छ । दसैं बिदाको अवसर पारेर विभिन्न जिल्लाबाट कांक्रेविहार अवलोकनमा आउनेहरुको भीड लाग्ने गरेको हो । प्रदेश राजधानी वीरेन्द्रनगरको मुटुमा रहेकाले यहाँ पर्यटकलाई अवलोकनका लागि सहज ह
Read Moreअसोज २८, सुर्खेत | सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहि
Read Moreअसोज २८, सुर्खेत | हिन्दु समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् । यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिस
Read Moreअसोज २६, सुर्खेत | कर्णाली सरकारले गठन गरेको विज्ञ समूहले प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न सुझाव दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश सरकारको विज्ञ समूहका संयोजक जनार्दन शर्माले विज्ञ समूहको दुई दिन बसेको बैठकले उक्त सुझाव दिएको हो । कर्णाली सरकारको
Read Moreअसोज २५, सुर्खेत । कर्णाली प्रदेश सरकारले देवताका थान, मन्दिर, गुम्बा, मस्जिद निर्माणमा लागि करौडो रकम विनियोजन गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालु आर्थिक करोडौँ बर्षको बजेटमा देउताका थान, मन्दिर र गुम्बा निर्माणमा खर्च गर्ने भएको
Read Moreअसोज २५, सुर्खेत । कर्णालीको समृद्धि र बिकासका लागि प्रभावकारी शान्ति सुरक्षा अपरिहार्य भएको बताइएको छ । ६३ औं प्रहरी दिवसको अवसरमा विहीबार प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको बिकासका लागि नागरिकलाई सुरक्
Read Moreअसोज २४, सुर्खेत | छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घघाटन गरे संगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तराष्ट्रिय वजारसंग जोडिएको हो । अध्यागमन क
Read Moreअसोज २३, सुर्खेत । दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन् । चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन् । सोमबा
Read Moreअसोज २१, सुर्खेत | लेकबेसी नगरपालिकाका जनप्रतिनिधिहरुबीच विवाद हुँदा विकास निर्माणको काममा अवरोध सिर्जना भएको छ । वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको निर्माण सामग्री लैजान पत्र काटेको लेकवेशी नगरपालिकाले एकाएक सामग्री ढुवानीमा रोक लगाइदिएको हो । आशिष–श्याम एण्ड शंकर जेभीलाई निर्माण सामाग्री लैजा
Read Moreशुरबहादुर सिंह, असोज २०, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले स्थानीय तथा प्रद
Read Moreअसोज १७, सुर्खेत | चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क
Read Moreअसोज १४, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाएको छ । भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले मालोपत कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाउन परिपत्र गरेपछि उनीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाइएको हो ।&n
Read Moreअसोज १०, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उत्कृष्ट काम गर्ने प्रहरी जवानलाई पुरस्कृत गरेको छ । लागु औषध नियन्त्रण एवम् अभियुक्त पक्राउमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी जवान दिपेन्द्र लाल श्रेष्ठलाई कार्यालयले पुरस्कृत गरेको हो । जिल्ला भर रहेका प्रहरी पोष्ट, प्रहरी चौकी र कार्यालयहरुमा
Read Moreअसोज १०, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीमा आधुनिक सुविधायुक्त खसी बोका मिनी बधशाला सञ्चालनमा ल्याइएको छ । उच्च मुल्यकृषि बस्तु विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको मिनी बधस्थल बुधवारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । ४० लाख रुपैयाँको लागतमा निर्माण भ
Read Moreअसोज १०, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गर्नुभयो । सुर्खेतको वीरेन्द्रनगर–११ स्थि
Read More