समाज | सुर्खेत - SKT


रोजगारीका अवसर सिर्जना सरकारको पहिलो लक्ष्य हो : प्रधानमन्त्री

Posted on April 16, 2019 | views : 2362 | सुर्खेत - SKT

वैशाख ३, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘बे्रक थु्रु’ गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाका लागि सरकारले ठूला–ठूला आयोजन

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18492 | सुर्खेत - SKT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

आचार्य हत्या प्रकरण: अनुसन्धानमा ढिलासुस्ती

Posted on April 09, 2019 | views : 2293 | सुर्खेत - SKT

चैत्र २६, सुर्खेत । वीरेन्द्रनगर–१ निवासी व्यापारी चन्द्रप्रसाद आचार्यको हत्या भएको मंगलबार ३९ दिन पुग्यो । प्रभावकारी अनुसन्धान गरिरहेको बताउँदै आएको प्रहरीले लामो समय वित्दा समेत परिवारलाई न्यायको अनुभूति गराउँन सकेको छैन् । यतिसम्मकी प्रहरीले आचार्यको हत्या भएको स्वीकार गरेपनि घटनामा संलग्न कसैला

Read More

कर्णाली प्रदेशसभा बैठक: सहकारी विधेयक पारित

Posted on April 09, 2019 | views : 1847 | सुर्खेत - SKT

चैत २६, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकले प्रदेश सहकारी विधेयक–२०७५ पारित गरेको छ । सामाजिक विकास समितिले संशोधन गर्ने निर्णय र प्रतिवेदनलाई विधेयकका अङ्ग कायम हुने गरी बैठकले विधेयक पारित गरेको हो । बैठकमा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्त

Read More

सयौं यात्रु विमानस्थलमै अलपत्र

Posted on April 03, 2019 | views : 2244 | सुर्खेत - SKT

चैत २०, सुर्खेत | पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुन सकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन् । विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन् ।      उपचार एवं विभि

Read More

विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद वस्तु फेला

Posted on April 03, 2019 | views : 2358 | सुर्खेत - SKT

चैत २०, वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ ।  इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ । नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको पर्चासमेत भेटिएको

Read More

मानव सेवाका आश्रितलाई सेनाको सहयोग

Posted on March 31, 2019 | views : 1920 | सुर्खेत - SKT

चैत १७, सुर्खेत । वीरेन्द्रनगर १२ नेवारेमा रहेको मानव सेवा आश्रममा आश्रित २० जनालाई नेपाली सेनाले लत्ताकपडा सहयोग गरेको छ । नेपाली सेनाको उत्तर पश्चिम पृतनाले आईतबार एक कार्यक्रमको आयोजना गरेर उक्त सहयोग गरेको हो । पृतनापति उपरथी सरोजप्रताप राणा, डा. कल्पना राणाले लताकपडा प्रदान गरेका छन् । पृतनापति

Read More

चिंगाड एकता समाजमा जिसी

Posted on March 30, 2019 | views : 1661 | सुर्खेत - SKT

चैत १६, सुर्खेत । वीरेन्द्रनगरमा चिंगाड एकता समाज गठन गरिएको छ । चिङ्गाड क्षेत्रको विकासमा हातेमालो गर्ने उद्देश्यका साथ चिङ्गाड एकता समाजको तदर्थ समिति गठन गरिएको हो । चिङ्गाडका युवाहरुको भेलाले समाजको तदर्थ समितिको अध्यक्षमा धर्मराज जिसीलाई चयन गरेको हो । १३ सदस्यीय समितिको उपाध्यक्षम उषा थापा, मह

Read More

गुरुयोजना तर्जुमा गर्न सुझाव संकलन

Posted on March 30, 2019 | views : 1568 | सुर्खेत - SKT

चैत १६, सुर्खेत । प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले नगर गुरुयोजना तर्जुमा सम्बन्धि जनप्रतिनिधि तथा विज्ञहरुसँग सुझाव संकलन गरेको छ । वीरेन्द्रनगरको समृद्धि गर्न गुरुयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सुझाव संकलन गरिएको हो । सुझाव संकलन तथा अभिमुखिकरणमा बोल्दै वीरेन्द्रनगर नगरपालि

Read More

दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

Posted on March 26, 2019 | views : 2865 | सुर्खेत - SKT

चैत १२, लमही । दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो ।  बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छो

Read More

कर्णालीमै पहिलो पटक खानेपानीको बिमा

Posted on March 24, 2019 | views : 2562 | सुर्खेत - SKT

नन्दराम जैसी | चैत १०, जुम्ला | कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बिमा गरीएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानिय बञ्चित नहुन भन्ने ध्ययले कर्णलीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बिमा गरीएको हो । जिल्लाको हिमा गाँउपालिक

Read More

यस बर्षको एसईईमा कर्णालीका ३५ हजार परीक्षार्थी सहभागी हुँदै

Posted on March 23, 2019 | views : 2610 | सुर्खेत - SKT

चैत ९, सुर्खेत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखी शुरु हुन लागेको छ । पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार शुरु हुन लागेको परीक्षामा सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक कार्यालय

Read More

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

Posted on March 22, 2019 | views : 2454 | सुर्खेत - SKT

चैत्र ८, सुर्खेत | यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् ।  नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास नि

Read More

जमुनाहा–हिल्सा दु्रतमार्ग: कर्णालीको समृद्धिमा कोशेढुंगा

Posted on March 22, 2019 | views : 1414 | सुर्खेत - SKT

चैत्र ८, सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पुरा भइसकेको छ । चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्वे इन्जिनियरिङ कम्

Read More

कर्णाली प्रदेशसभा बैठक: सांसदद्धारा प्रदेश सरकारको आलोचना

Posted on March 20, 2019 | views : 1662 | सुर्खेत - SKT

चैत्र ६, सुर्खेत । कर्णाली प्रदेश सभा बैठकमा सांसदहरुले सधै सरकारको आलोचना गर्ने कार्यले मंगलबारको बैठकमा पनि निरन्तरता पायो । प्रदेश सभा बैठकमा प्रायः जसो शुन्य समय र बिशेष समय लिएर बोल्ने सांसदहरुले सरकारको आलोचनामै खर्चिने गरेका छन् । सांसदको आग्रहलाई सरकारले अटेर गर्ने गरेको सांसदहरुको गुनासो फे

Read More

फेसबुक प्रेम: २५ दिनदेखि कुराकानी, भेट्न बोलाएर सामुहिक बलात्कार

Posted on March 16, 2019 | views : 2620 | सुर्खेत - SKT

चैत २, सुर्खेत | सुर्खेतमा १५ वर्षीय किशोरी बलात्कृत भएकी छन् | फेसबुकबाट चिनजान भएकै भरमा भेट्न जाँदा किशोरी बलात्कारको सिकार बनेकी हुन् । फागुन २६ गते फेसबुकमार्फत् साथी बनेको किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्।  दिउँसो २ बजे वीरेन्द्रनगर-९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने

Read More

हिंसाबाट बच्न बालिकालाई आत्मरक्षा प्रशिक्षण

Posted on March 15, 2019 | views : 2773 | सुर्खेत - SKT

चैत्र १, सुर्खेत । महिलामाथि हुने हिंसा बढ्न थालेपछि बालिकाहरुलाई आत्मरक्षा प्रशिक्षण दिइएको छ । बलात्कार तथा हिंसाका घटनाबाट बच्न सुर्खेतका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाहरुलाई सेल्फ डिफ्यान्स अर्थात आत्मरक्षा प्रशिक्षण दिएको हो ।  महिलाहरु माथि हुने हिंसालाई न्युनिकरण गर्न सुर्खेतका बालि

Read More

महिला सांसदलाई प्राथमिकतामा नराखेको गुनासो

Posted on March 14, 2019 | views : 1875 | सुर्खेत - SKT

फागुन ३०, सुर्खेत । कर्णालीका महिला सांसदहरुले आफूहरुलाई मिडियाले प्राथमिकतामा नराखेको गुनासो गरेका छन् । प्रदेश सभा सचिवालयको आयोजनामा गरेको कार्यक्रममा प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकतामा नराखेको गुनासो गरेका हुन् ।  विशेष र शून्य समयमा महिला र पुरुष सांसदले ब

Read More

राउटेलाई बैंकबाटै भत्ता

Posted on March 13, 2019 | views : 1764 | सुर्खेत - SKT

फागुन २९ सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएको छ । जंगलमै बासस्थान बनाएर काठका सामग्री अन्नबालीसँग साट्ने र जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिएका छन् । विगतमा पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदायका नागरिकहरु बैंकबाट पैसा बुझ्न थालेका छन्

Read More

आमा ! म छाउघर जानै पन्र्या हो ?

Posted on March 11, 2019 | views : 1850 | सुर्खेत - SKT

लक्ष्मी भण्डारी | फागुन २७, वीरेन्द्रनगर | पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ न

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31650 | सुर्खेत - SKT

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

पूर्व लडाकू कमाण्डरलाई नगर निर्माणको नेतृत्व

Posted on March 08, 2019 | views : 1496 | सुर्खेत - SKT

फागुन २४, कालिकोट । रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ । तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड सहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो । तत्कालिन जनयुद्ध पछि शान्ति प्रक्रियाका क्रममा सेना समायोजनमा स्वेच्छिक अवकास

Read More

अधिकारसंगै कर्तव्यबोध गर्नु पर्नेमा जोड

Posted on March 08, 2019 | views : 1507 | सुर्खेत - SKT

फागुन २४, सुर्खेत । कर्णाली प्रदेशका समाजिक मन्त्री दल रावलले अबका दिनबाट कर्णालीका महिलाहरुका हक, अधिकार सुनिश्चित हुँदै जाने बताएका छन् । समाजिक विकास मन्त्रालयद्धारा १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा वीरेन्द्रनगरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक विधा

Read More

रारा राष्ट्रिय नाटक महोत्सव सुरु

Posted on March 08, 2019 | views : 1538 | सुर्खेत - SKT

फागुन २४, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक रारा राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नाटकमार्फत सम्भावनाको बाटोमात्रै देखाउन कलाकारलाई अनु

Read More

पहिलो पटक श्रम रोजगार बैंक स्थापना

Posted on March 06, 2019 | views : 4460 | सुर्खेत - SKT

दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक श्रम रोजगार बैक स्थापना गरेको हो । नगरपालिकामा रहेका ९ वटै वडामा रहेका १८ बर्षद

Read More

कर्णालीमा स्वास्थ्य बीमा कार्यक्रम: एक लाख नागरिक विमित, ३५ हजारले लिए सेवा

Posted on March 01, 2019 | views : 1776 | सुर्खेत - SKT

फागुन १७, सुर्खेत । सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कर्णालीमा एक लाख नागरिकहरुले स्वास्थ्य बीमा गरेका छन् । कार्यक्रम लागु भएको १९ महिनामा कर्णालीका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० जनाले स्वास्थ्य बीमा गरेका हुन् । नागरिकहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न गुणस्तरीय स्वास

Read More

सुर्खेत बुलबुल ताल...

Posted on March 01, 2019 | views : 1489 | सुर्खेत - SKT

प्रकाश अधिकारी । फागुन १७, सुर्खेत । ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ ।  लोक सङ्कलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले तालसँगै सुर

Read More

मगर संघको स्थापना दिवसमा छात्रवृत्ति वितरण

Posted on February 27, 2019 | views : 1586 | सुर्खेत - SKT

फागुन १५, सुर्खेत । मगरहरुको जनचेतना जगाउन थालेको अभियानमा मगरहरुको शैक्षिकस्थिति दयनिय देखेर शिक्षामा हौसला बढाउन छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको अनहरी क्याप्टेन जहरसिंह थापाले बताएका छन् । नेपाल मगर संघ सुर्खेतले ३७ औं स्थापना दिवसमा तथा छात्रवृत्ति अक्षयकोषको वितरण कार्यक्रमका बोल्दै थापाले&n

Read More