नविन रावत/बैशाख १४, सल्यान । एनेकपा माओवादीका स्थायि समिति सदस्य जनाद्र्धन शर्मा प्रभाकरले प्रधानमन्त्री केपि वलीको हातमा राज्य नभएको बताएका छन । केपि वलीको नेतृत्वमा राज्य भएको देखिएता पनि वर्तमान राज्य दलाल पुजिपती वर्ग, नोकरशाही पुजीपतीको वर्गको हातमा भएको स्वीकारेका छन । सत्ता साझेदार दल एमाओवाद
Read Moreबैशाख १४, सल्यान । वाइसिएल सल्यानको तेस्रो जिल्ला सम्मेलन खलंगामा शुरु भएको छ । सम्मेलनको उद्घाटन एकिकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले गरेका छन । अहिले सम्मेलन सफलताको शुभकामना चलिररहेको छ । सम्मेलनलाई एमाओवादी केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले सम्बोधन गर्दै वाइसिएल
Read Moreबैशाख १४, सल्यान । सल्यानमा खेल सम्बन्धि गतिविधिहरु बढिरहेका छन । केहि दिनमात्रै ३ जिल्लाका खेलाडिका विचमा त्रिपक्षिय क्रिकेट भएको सल्यानमा मंगलबार मान बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय व्याडम्यान्टिन संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा दिपक बुढाथोकी, रामकृष्ण रेग्मी, वीर बहादुर चलाउने, सचिवमा
Read Moreबैशाख,१२, कपुरकोट (सल्यान) । एकिकृत माओबादीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले बस्तुगत स्थितिको छेकबारले नै पठन पाठनमा अबरोध गर्ने बताउनु भएको छ । जसका लागि बस्तुगत स्थितिलाइ आत्मसाथ गर्दै गुणस्तरिय शिक्षाका लागि पठन पाठन हुनु पर्ने बताउनु भयो । नेपाल राष्ट्रिय उच्च मा.बि,किमुचौर सल्यानको ५२ औ
Read Moreशंकर के.सी./बैशाख ८, सल्यान । सल्यानको धनबाङ १ किमुचौरमा रहेको दुइ वटा खानेपानीको मुहानमा सरसफाइ गरिएको छ । स्टार टू युवा संगठनको अगुवाइमा किमुचौरमा रहेका रोटेपानी खानेपानी मुहान र तेर्छी खानेपानी मुहानको सरसफाइ गरिएको हो । समाज रुपान्तरणका लागि युवाहरु एक हौं, युवा जगतमा बचत गर्ने बानी बसालौं भन्न
Read Moreशंकर के.सी./बैशाख ८, सल्यान । नेकपा एमाले धनबाङ ५ सल्यानको जनबर्गिय संगठनहरुको संयुक्त वडा भेला सम्पन्न भएको छ । एमाले ५ नम्बर वडा कमिटिका अध्यक्ष शुरेन्द्र वलीको अध्यक्षता तथा एमाले सल्यानका उप सचिब भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले डिल बहादुर बोहोराको अध्यक्षतामा १
Read Moreशंकर के.सी./बैशाख ७, सल्यान । सल्यानको धनवाङ १ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामीक विद्यालय किमुचौरले आफ्नो स्थापना दिवसको अवसरमा वृहत रुपमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ५२ औँ स्थापना दिवसको अवसरमा विद्यालयले शैक्षिक गुणस्तर कसरि वृद्धि गर्न सकिन्छ र सबै बालबालिकालाइ विद्यालयको पहुँचमा
Read Moreशँकर के सी, बैशाख ३, सल्यान । सल्यानको कोर्वाङ झिम्पे ७ हात्ती ढुंगामा निर्माण गरिएको राम जानकी मन्दिरको आज उद्घाटन गरिएको छ । स्थानीय निवृत्त शिक्षक तारा प्रशाद शर्माको पहलमा निर्माण गरिएको मन्दिरको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बोलाराम ओलिको अध्य
Read Moreशँकर के सी, बैशाख ३, सल्यान । आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा भोलि शनिबार रेडियो कपुरकोट सल्यानले गर्न लागेको वृहत सांस्कृतीक तथा चेतनामूलक कार्यक्रमको तयारि पुरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यान संगको सहकार्यमा देखाउन लागिएको व्यवस्थीत परिवार सम्बन्धी नाटक तथा अन्य सांस्कृतीक कार्यक्रमक
Read Moreशँकर के सी, बैशाख ३, सल्यान । आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा भोलि शनिबार रेडियो कपुरकोट सल्यानले गर्न लागेको वृहत सांस्कृतीक तथा चेतनामूलक कार्यक्रमको तयारि पुरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यान संगको सहकार्यमा देखाउन लागिएको व्यवस्थीत परिवार सम्बन्धी नाटक तथा अन्य सांस्कृतीक कार्यक्र
Read Moreशँकर के सी/ बैशाख २, सल्यान । रेडियो कपुरकोट सल्यानले आफ्नो छैठौँ वार्षिक उत्सव भिभिन्न सांस्कृतीक तथा चेतनामूलक कार्यक्रम गरेर मनाउने भएको छ । पर्सि बैशाख ४ गते शनिबारका दिनमा वार्षिक उत्सवको अवसर पारि केन्द्रीय स्तरका कालाकारहरुको साथमा विभिन्न कार्यक्रमहरु गर्न लागीएको रेडियोले जनाएको छ । व
Read Moreनविन रावत, बैशाख २, सल्यान । आज चैते दशैको अवसर पारी सल्यानको मर्मपरिकाँडा ९ पोखरामा रहेको मन्दिरमा कालिका भगवतीको मुर्ती राखिएको छ । मर्मपरिकाँडा ९ कै हस्तु नाथको छोरा महेश नाथले उक्त मन्दिरमा कालिका भगवतिको मुर्ति निर्माण राखेका हुन । हाल भारतको गुजरात बस्ने महेश नाथले पुर्खाको सम्झनामा उक्त स्
Read Moreचैत्र ३०, सल्यान । यस बर्ष सल्यानका २ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लामा ६ ठाउँमा ठुला र २१ वटा साना गरि कुल २७ स्थानमा डढेलो लागेको जिल्ला वन अधिकृत विद्यानाथ झाले जानकारी दिएका छन । नियन्त्रणका लागि जिल्ला वन कार्यालय, नेपाल प्रहरी, नेपाल आर्मी, स्थानिय सामुदायिक वन उपभोक्ता समितिह
Read Moreचैत्र ३०, सल्यान । जिल्ला अस्पताल सल्यानमा शौचालयको अभावमा विरामीले जंगलको प्रयोग गरिरहेका छन । विरामीले प्रयोग गर्नका लागि अस्पतालमा ६ वटा शौचालय भएतापनि एउटा बाहेक कुनैपनि शौचालय प्रयोगमा आएका छैनन । सुरक्षित सुत्केरीका साथै, एपेन्डिक्स, हर्निया, हाइड्रोसि र पाइल्स जस्ता अप्रेशन गर्नमिल्ने अस्
Read Moreचैत्र ३०, सल्यान । फाल्गुण २२ मा आत्महत्या गरिएकि भनिएकी निर्मला वि.क. मृत्यु प्रकरणको लागि बनेको स्वतन्त्र छानविन समितिले प्रतिवेदन सार्वजनीक गरेको छ । चैत्र २ मा जिल्ला प्रशासन कार्यालयमा छलफल अनुसार सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको संयोजकत्वमा बनेको समितिले सात बुदे सुझाव तथा निष्कर्ष न
Read Moreशँकर के सी । चैत्र २९ सल्यान । सल्यानको धनवाङमा आगलागीबाट घर जल्दा घरबार विहिन भएका पिडित परिवारलाइ थप राहात सामाग्रि हस्तान्तरण गरिएको छ । नेकपा एमाले धनवाङ गाउँ कमिटीले कपुरकोटमा व्यापारि तथा अन्य विभिन्न व्यक्तिबाट संकलन गरेको राहात सामग्री पिडित परिवारको घर आज धनवाङ ५ मा पुगेर हस्तान्तरण गरिए
Read Moreशँकर के सी, चैत्र २९, सल्यान । किसानले उत्पादन गरेको जडिबुटि संकलन गरेर सजिलै संग बजार सम्म पुर्याएर विक्री गर्न सकिने व्यवस्था हुनेपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जडिबुटि तथा विभिन्न वन पैदावारको निर्यातमा अहिले रहेका ऐन नियमले कठिनाइ ल्याइरहेको भन्दै किसान
Read Moreशंकर के.सी./चैत्र २९, सल्यान । वनस्पति विभागको ५६ औँ वार्षिक उत्सव तथा १७ औँ वनस्पति दिवस सल्यान लगाएत देशभर आज विभीन्न कार्यक्रम गरेर मनाइने भएको छ । यो वर्ष गरौँ सम्बद्र्धन वनस्पतिको, हुन्छ उन्नती राष्ट्रको भन्ने नाराको साथमा यो दिवस मनाउन लागीएको हो । दिवसको अवसरमा जिल्ला वनस्पति कार्यालय सल्य
Read Moreशँकर के सी, चैत्र २८, सल्यान । सल्यानको धनवाङ १ किमुचौरमा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामीक विद्यालयले यो वर्षको परिक्षाफल भोलि सार्वजनीक गर्ने भएको छ । भोलि एक कार्यक्रमका विचमा कक्षा शिशु देखि कक्षा ९ सम्मका सम्पूर्ण कक्षाका नतीजा प्रकाशन र विद्यार्थीको वार्षिक प्रगती विवरण वितरण गरिने व
Read Moreचैत २४, सल्यान । सल्यानको धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट शुरु भएको डढेलो वडा नम्बर ५ को वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । डढेलो वस्तीमा पुग्दा वडा नम्बर ५ का सार्की भण्डारि, लोक ब भण्डारि र ठग ब भण्डारिको ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको त्यहाँ रहनुभएका राष्ट्रिय म
Read Moreडिल्लीराज रावत, चैत्र २१, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सुचनाको हक कार्यान्वयनको महत्वपूर्ण माध्यम पत्रकारीता भएकोले उनिहरुले त्यो कुरा जनस्तरसम्म जानकारी दिनुपर्ने बताएका छन । [caption id="attachment_213" align="aligncenter" width="800"] ????????????????????????????????
Read Moreडिल्लीराज रावत/चैत्र १८, सल्यान । सल्यानको शिवजन उमाविमा रहेको परिक्षा केन्द्रले एसएलसी परिक्षामा सहभागि विद्यार्थीको लागि एम्बुलेन्स सहितको औषधी उपचारको व्यवस्था गरेको छ । सल्यानको शित्तलपाटीमा रहेको उक्त परिक्षा केन्द्रमा परिक्षाको अवधिमा हुने आकस्मिक दुर्घटनालाई समाधान गर्न कान्तिपुर अस्पतालले उ
Read Moreडिल्लीराज रावत, चैत्र १७, सल्यान । प्रहरी नायव महानिरिक्षक माधव कुमार नेपालले प्रहरीले जनताको अग्रभागमा रहेर सुरक्षाको काम गर्ने बताएका छन । सरकारले दिएका सुविधाबाट नयाँ प्रविधिको वेशमा काम गर्ने बताउदै मध्यपश्चिम प्रहरी प्रमुख माधवले जनताको विश्वास नै प्रहरी भएको बताएका छन । उनले यतिबेला सल्
Read Moreशँकर के सी, चैत १६, सल्यान । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधव नेपालले जस्तो सुकै आवरणको अपराधिलाइ छुटकरा नदिने बताउनुभएको छ । उहाँले जनताको साथ र सहयोगमा अपराधीलाइ कानुनी कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । सल्यान सदरमुकाम जाने क्रममा जिल्लाको प्रवेशद्धार कपुरकोटमा अ
Read Moreडिल्लीराज रावत/चैत १५, सल्यान । ल्यानमा बलात्कार पछि एक बालिकाको हत्या गरिएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । सल्यान कालागाउ ८, झारकाँडाकी ९ बर्षीया मिना कुमाइको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले जिमाली ३, तुरतुरेका गोब्लो चलाउनेलाई पक्राउ गरेको हो । कालागाउ झारकाँडा माइति भएका गोब्लोल
Read Moreडिल्लीराज रावत, चैत्र ११, सल्यान । भर्खरै जिल्ला सम्मेलन सकेका विप्लव नेतृत्वको माओवादी निकट सल्यानका क्रान्तिकारी महिलाहरुले जनसेवाको कामलाई ग्रामिण स्तरमा लिएका छन । विहिबार उनिहरुले दमाचौर १ जरालोटेमा रहेको पलाटे हुदै जलेखर्क जोड्ने सडकमा पहिरोले क्षति गरेकाले मर्मतको काम थालेका छन । स्थानियबासी
Read Moreडिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानको बडागाउमा रहेको अफिम खेति प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक श्याम कुमार खत्रीको नेतृत्वमा गएको प्रहरीले बडागाउ ९ वडाचौरमा स्थानियले लगाएको लागुऔषधको रुपमा प्रयोग हुने अफिम नष्ट गरिएको हो । विहिबार स्थानियबासीले ४
Read Moreडिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानमा वास्तविक पिडितले राहत नपाएको सरोकारवालाहरुले बताएका छन । संक्रमणकालिन अवस्थामा द्वन्द पिडितको पहिचानमा समस्या आएको भन्दै उनिहरुले राहत नपाएको तर पार्टी तथा पहुचमा हुनेहरुले पिडित नभएतापनि राहत पाएको बताएका हुन । हरप्लेस सल्यानको आयोजनमा संक्रमणकालिन न्याय
Read More