शंकर के सी/असोज २३, सल्यान । सोमबार आज विश्व हुलाक दिवस मनाइदैछ । सञ्चारको शुरुवात हुलाक वाट शुरु भएको हो । कुनै बेला मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घर भएकाहरुले उनिहरुसँग कुरा गर्न हुलाकको नै प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो । धेरैपर
Read Moreशंकर के सी | असोज ८, सल्यान | सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुले आ-आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ । सुनौलो विहानी युवा क्लव कपुरकोट ४ किमुचौरको आयोजनामा कार्
Read Moreशंकर केसी/असोज ७, सल्यान । स्वच्छ, सफा र सुन्दर कपुरकोट भन्ने नाराको साथमा शनिबारदेखि कपुरकोट बजार क्षेत्र सरसफाइ अभियान शुरु भएको छ । सल्यान, रोल्पा, रुकुमको प्रवेशद्धारको रुपमा रहेको कपुरकोटलाइ चिटीक्क र फोहोरमुक्त बनाउनका लागी कपुरकोट गाउँपालिकाको सहयोगमा बजार सफाइ तथा व्यवस्थापन समित
Read Moreखकेन्द्र केसी/असोज ५, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीका वडा नम्बर २ ले वडाको सरसफाइ कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । वडालाई ५ ओटा टोलमा विभाजन गरेर सरसफाई कार्यक्रम अगाडी बढाइएको हो । आज १ नम्बर टोल बुराँसे र दहगाउँले गोरेटो बाटो मर्मत गरेका छन् भने टोलको घरमा एउटै रङ बनाउने
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read Moreइन्द्र बुढाथोकी/असोज २, सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालीकाको वडा न १ बाङ्गीरह नजिकै आइतबार वेलुकाको समयमा भे १ त ७२७९ नं. को ट्याक्टर दुर्घटना भएकोछ । बालुवा संग्रहि बाट सल्लीवजार आउँदै गर्दा ट्रयाक्टरको गति अनियन्त्रीत भई सडक देखि ३५ मीटर तल मकै बारीमा खसेको छ । घाइते हुनेमा बन्गाड कुपि
Read Moreअसोज १, सर्लाही । जिल्लाको दक्षिणी भेगमा पर्ने बलरामा आज सुतली बम विस्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको सो बम विस्फोटमा परी स्थानीयवासी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् । बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथम
Read Moreशंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुको संकलन गरि निमार्ण गरिएको सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाई हुने भएको हो । पर्यटनको क्षेत्रमा सल्यानलाई चिनाउन र युवा पुस्ताहरुलाई स
Read Moreभदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन । बनगाड कुपिन्डे नगरपालिका १ सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका ३ औलबेसी सम्म आज देखि गाडी सन्चालनमा आएको छ । भेरी राप्ती यातायात व्यवसायी समितिको ना ५ ख ३६३५ को बस आज पहिलो पटक औलबेसीमा आएको हो । बस पहिलो पटक
Read Moreभदौ ३०, सल्यान । नेकपा एमाले सल्यानले ढोरचौर गाऊँपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमाले ढोरचौर संगठन कमिटीको आयोजनामा भएको भेलामा विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा एमाले नेता प्रकाश ज्वालाले कांग्रेस र माओवादीका एजेन्डा असफल भएको बताए । ‘स्थानीय तहको पहिलो र दो
Read Moreशंकर के सी । भदौ २९, सल्यान। "बालमैत्री शासनः बालअधिकारको सम्मान" भन्ने नाराको साथमा सल्यानमा आज विहिबार बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्लाका विद्यालय, वाल अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले बालअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि हरेक तहको शासन पद्धति बालमैत्री हुनुप
Read Moreशंकर केसी/भदौ २९, सल्यान । सल्यानको रीममा रहेको जीवनज्योती माध्यामिक विद्यालयले १० थान कम्प्युटर सहयोग प्राप्त गरेको छ । सांसद् प्रकाश ज्वाला र तुलसिपुर उपमहानगरपालिका दाङका मेयर घनश्याम पाण्डेले कम्प्युटर सहयोग प्रदान गर्नुभएको हो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु¥याउने उद्देश्
Read Moreइन्द्र ब. बुढाथोकी/भदौ २४, सल्यान । सल्यान सल्लीबजार देखि रुकुम चौरजहारी सडकमा वर्षाद हटेसंगै गाडीहरू सन्चालनमा आएका छन । बिगत २ महिना देखि वर्षादका कारण सडक अवरुद्ध भएको थियो । उक्त सडकमा वर्शादको समयमा माथीबाट पहिरो आउनुका साथै सडकमा अत्यधिक खाल्डा खुल्डी परेका कारण गाडीहरु अवरु
Read Moreशँकर केसी/भदौ २१, सल्यान । दाङ सल्यानको सिमानामा बुधबार देखि सल्यान गेट (प्रवेशद्वार) निर्माण कार्य शुरु भएको छ । सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्रियतामा गेट निर्माण कार्य शुरु भएको हो । गेटमा सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालका कलाकृतिको निर्माण गरिने गेट निर्माण अभियानका
Read Moreशंकर केसी/भदौ २१, सल्यान । सल्यानमा जंगली बँदेलले मकैबालि नष्ट गरेपछि किसानहरु चिन्तीत बनेका छन् । जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय बासिन्दाले लगाएको मकैबालीमा बँदेलले ९० प्रतिशत सम्म क्षती पु¥याएको पाइएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाका लगाय अन्य विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली
Read Moreशंकर के सी/भदौ १९, सल्यान । विद्यार्थी जीवनदेखिनै गरीब, दुःखी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउन सके असल समाज निर्माण गर्न सकिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको जिल्ला स्तरिय १६ औं जुनियर÷युवा गोष्ठीमा बोल्ने बक्
Read Moreखकेन्द्र केसी/भदौ १८, सल्यान । सल्यानमा हालै मात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक भारत विकले जिल्लाको शान्ति सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । सनिबार सल्यानमा क्रियाशिल पत्रकारहरु संग भेटघाट कार्यक्रममा बोल्दै उनले विषेश गरी सल्यानमा युवाहरु रातीको समयमा होटल, सडक, जंगल, चौतारो
Read Moreइन्द्र बुढाथोकी/भदौ ११, सल्यान । सल्यान पश्चिम क्षेत्रको बन्गाड कुपिण्डे नगरपालीका वडा ४ च्युरा नीवासि झक्कु विष्टको १३ वर्षिया छोरी दुर्पती विष्टको सर्पको टोकाईबाट आज ज्यान गएको छ । श्री त्रिभुवन जनता माद्यामिक विद्यालय शंखपिपल च्युरा सल्यानमा कक्षा ८ मा अध्यायनरत बालीकाको उपचारका क्रममा
Read Moreभदौ ९, सल्यान । ढोरचौर गाउँपालिका–३ गर्तेनामा आज अपराह्न जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ढोरचौर गाउँपालिका–४ की ५० वर्षीया लालमति विक रहेको प्रहरीले जनाएको छ । घरमै विष सेवन गरेकी विकलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै
Read Moreभदौ ६, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा गाउँ शिक्षा कार्यालय स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमका विच त्रिवेणि गाउँपालिकाको वडा नम्बर ३ ढुंगे बजारमा स्थापना गरिएको गाउँ शिक्षा कार्यालयको उद्घाटन सम्पन्न भएको गाउँपालिकाका कार्यकारि अधिकृत निम बहादुर के सी ले जनाएका छन् । कार्यालयको
Read Moreइन्द्र ब बुढाथोकी/भदौ ५, सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन भएका छन् । स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर गएको र नयाँ सचिव नआउदा नगरपालिकाका १२ वटै वडा सचिव बिहिन भएका हुन् । सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किनु पर्ने बाध्यता रहेक
Read Moreइन्द्र ब बुढाथोकी/भदौ ३, सल्यान । बनगाड कुपिन्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार पाँच सय २७ पुगेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि छुटेकाहरुलाई साउन १ गतेदेखि १५ गते सम्मा जिल्लामा र १६ गतेदेखि भाद्र ३ गते सम्मा नगरपालिकाको कार्य
Read Moreभदौं १, कठमाण्डौँ । वि.सं २०४८ सालमा धादिङको निलकण्ठ नगरपालिका ८ मा एक सामान्य किसान परिवारमा जन्मिएका युवा नेता हुन् ठाकुर कुमाल । आफ्नो बाल्यकाल धादिङमै बिताएका कुमालले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरेका थिए । निलकण्ठ बहुमुखि क्यामपसबाट स्नातकसम्मको अध्ययन गरेका उनले प्राविधिक विषय सिएम
Read Moreसाउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो । उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा
Read Moreसल्यान, २९ साउन । अविरल वर्षापछि हुन सक्ने खतराबाट जोखिनका लागी सबैलाइ सजग रहन कपुरकोट गाउँपालिकाले आग्रह गरेको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वर्षापछि पहाडी क्षेत्रमा पहिरोको जोखिम हुने भएकाले सचेत बन्न गाउँपालिकावासिलाइ आग्रह गरेका हुन् । कपुरकोट बजार क्षेत्रको भासिएको स्
Read Moreशंकर के सी | साउन २९, सल्यान | सडक माथीबाट खसेका ढुंगाले गुडिरहेको यात्रुवाहक बसमा लाग्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते छन् । बस पल्टीएर सडकबाट तल खसेको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरि खोला भन्ने स्थानमा सडक माथीबाट खसेका
Read Moreखकेन्द्र केसी साउन २९, सल्यान अबिरल बर्षाको कारण सल्यानको कालीमाटी बाढीको उच्च जोखिममा रहेको छ । सल्यानबाट बग्ने शारदा र दाङबाट बग्ने बबइ नदिले सल्यानको काटीमाटी गाउँपालीकालाई बाढीले जोखिममा पुर्याएका हो । विषेशगरी कालीमाटी गाउँपालीकाको ७ नम्बर वडामा रहेका घुइयाबारी, ¥याङ, बाटुले,
Read Moreशंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन भएको छ । कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकबाट वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन र का
Read More