समाज | रुपन्देही - RPD


स्रोत नखुलेको लाखौँको नगद सहित एक युवक पक्राउ

Posted on September 13, 2022 | views : 1557 | रुपन्देही - RPD

भदौ २८, काठमाडौँ । नेपाल भारत सिमा क्षेत्र रुपन्देहीको सुनौलीबाट स्रोत नखुलेको नगद ७२ लाख भन्दा बढी रकमसहित भैरहवाका एक युवा पक्राउ परेका छन् । भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा चेकजाँच गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार प

Read More

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

Posted on September 11, 2022 | views : 1003 | रुपन्देही - RPD

भदौ २६, बुटवल | बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । विद्यालयमा उन

Read More

कुवेत–काठमाडौं उडानको तयारीमा कुवेत एयरवेज

Posted on September 05, 2022 | views : 1124 | रुपन्देही - RPD

भदौ १९, काठमाडौँ | कुवेतको राष्ट्रिय ध्वजावाहक वायुसेवा कुवेत एयरवेजले नेपालमा उडान गर्ने भएको छ। एयरवेजले कुवेत–काठमाडौं उडानका लागि तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  प्राधिकरणकाअनुसार उक्त एयरवेज नेपालमा पहिलो पटक उडान गर्न लागेको हो। हालसालै कम्पनीले काठमाडौं आएर मार्केटिङ

Read More

जजिरा एयरवेजले भदौ ३१ गतेदेखि भैरहवा-कुबेत दैनिक उडान गर्ने

Posted on August 29, 2022 | views : 991 | रुपन्देही - RPD

भदौ १३, भैरहवा | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन कुबेतका लागि दैनिक उडान गर्ने भएको छ। हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवे

Read More

फरेनिया बजार जान रोक लगाएसँगै नेपाली व्यवसायी उत्साहित

Posted on August 25, 2022 | views : 1347 | रुपन्देही - RPD

भदौ ९, भैरहवा | भारतीय सीमा क्षेत्रमा लाग्ने झण्डीबजार (फरेनिया) जान रोक लगाएसँगै नेपालतर्फको बजारमा चहलपहल बढ्न थालेको छ । हरेक शनिबार र बुधबार लाग्दै आएको बजारमा नेपालीलाई जान स्थानीय प्रशासनले रोक लगाएसँगै यसकाे प्रभाव नेपाली बजारमा देखिन थालेको हो । बढ्दै गएको कोभिड संक्रमण, सुरक्षा चुनौती र भि

Read More

तराईमा बन्दको आंशिक प्रभाव

Posted on August 23, 2022 | views : 834 | रुपन्देही - RPD

भदौ ७, भैरहवा | सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाे, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक परेको छ । कार्यकर्ताबाहिर नदेखिए पनि सडकमा बिहानैदेखि सव

Read More

मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ

Posted on August 22, 2022 | views : 1739 | रुपन्देही - RPD

भदौ ६, बुटवल | बुटवलमा मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले होली क्यालोरी चर्च बुटवलका  पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामा

Read More

चालकलाई आक्रमण गर्न भन्दै ट्रकमाथि चढ्ने युवाको खसेर मृत्यु

Posted on August 16, 2022 | views : 947 | रुपन्देही - RPD

साउन ३१, बुटवल | मध्यरातमा मदिरा सेवन गरेर ट्रकका चालक र सहचालकलाई आक्रमण गर्न  भन्दै ट्रकमा चढेका एक युवाको खसेर मृत्यु भएको छ ।   बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्न ट्रकमाथि चढेका  तानसेन ८ जरे पिपलका २५ वर्षीय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएक

Read More

बुटवलको होटलमा महिला र पुरूष मृत भेटिए

Posted on August 16, 2022 | views : 971 | रुपन्देही - RPD

साउन ३१, बुटवल | बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् । धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको

Read More

वुटवलमा श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्धारा उजुरी

Posted on August 03, 2022 | views : 4454 | रुपन्देही - RPD

साउन १८, वुटवल | रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन ।  तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा

Read More

नौ महिनाअघि घुसकाण्डमा कारवाही भोगेका कर्मचारीलाई वन निर्देशनालय प्रमुखको जिम्मेवारी

Posted on July 16, 2022 | views : 763 | रुपन्देही - RPD

असार ३२, भैरहवा | भैरहवास्थित लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा १५ असारमा कर्मचारीबीच हातपात भएको घटना १५ दिनपछि सार्वजनिक भएको छ ।  निर्देशनालयका निमित्त निर्देशक र सोही तहका अधिकृतबीच धान दिवसका दिन हानहान भएको थियो । अनियमितताको आरोपमा कारबाहीमा परेका जिल्ला वन अधिकृत (डिएफओ) जीवन

Read More

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on July 03, 2022 | views : 737 | रुपन्देही - RPD

असार १९, रुपन्देही | रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् ।  गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित

Read More

रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

Posted on June 24, 2022 | views : 954 | रुपन्देही - RPD

असार ७, बुटवल | रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो । प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका ल

Read More

मापदण्ड विपरित सञ्चालित स्वीमीङ पुलको सेवा बन्द

Posted on June 18, 2022 | views : 1815 | रुपन्देही - RPD

असार ४, भैरहवा | मापदण्डमै नरही स्वीमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटलको स्वीमीङ पुलको सेवा बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय  सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउ

Read More

हाेटल पाैवाकाे स्वमिङ पुलमा डुबेर युवाकाे मृत्युु

Posted on June 18, 2022 | views : 1340 | रुपन्देही - RPD

असार ४, भैरहवा | उद्देश्य विपरित सञ्चालित भैरहवाको स्वमिङ पुलमा डुबेर एक युवाको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे । सिद्धाथनगर नगर

Read More

रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत आरोपमा ६० वर्षीय थापा पक्राउ

Posted on June 16, 2022 | views : 891 | रुपन्देही - RPD

असार २, रूपन्देही | रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ ।  आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएक

Read More

एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वली अस्पताल भर्ना

Posted on June 15, 2022 | views : 2488 | रुपन्देही - RPD

असार १, बुटवल | लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा र

Read More

चार जना मृत अवस्थामा फेला

Posted on June 12, 2022 | views : 1551 | रुपन्देही - RPD

जेठ २९, काठमाडौँ | भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराह

Read More

भैरहवा बस दुर्घटना : ८ जनाको सनाखत, बाबु छोराको मृत्यु

Posted on June 05, 2022 | views : 843 | रुपन्देही - RPD

जेठ २२, भैरहवा | रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा मृतक मध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करिब साढे ४ बजे खोलामा खसेको थियो ।  खोलामा खसेका ३२ जना मध्ये ९ जनाको निधन भएकोथियो ।&nbs

Read More

रुपन्देही दुर्घटनमा मृत्यु हुनेमध्ये सात जनाको सनाखत भयो

Posted on June 05, 2022 | views : 880 | रुपन्देही - RPD

जेठ २२, रुपन्देही | रुपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौ

Read More

रुपन्देही बस दुर्घटना : जसले बसको सिसा फोडेर ज्यान बचाए

Posted on June 05, 2022 | views : 1471 | रुपन्देही - RPD

जेठ २२, भैरहवा | भैरहवा–नवलपरासी सडकखण्डमा रात्रिकालिन यात्रुवाहक बस दुर्घटनामा दुईजनाले बसको झ्यालको सिसा फोडेर आफ्नो ज्यान जोगाएका छन् । बसमा ३३ जना सवार थिए । जसमध्ये दुई जना बाराको सिमरा नगरपालिका १३ का १८ वर्षीय रोहन चौधरी र धनुषाको हंसपुर नपा–३ का मुफिद मन्सुरी थिए । एक्कासी बस तेर्सो पर्

Read More

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार (फाेटाे फिचर)

Posted on June 05, 2022 | views : 846 | रुपन्देही - RPD

जेठ २२, रुपन्देही | रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुकाे  भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ |

Read More

जनकपुरबाट भैरहवा जाँदै गरेकाे बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु

Posted on June 05, 2022 | views : 689 | रुपन्देही - RPD

जेठ २२, भैरहवा | भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खसेको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका ३४  जना यात्रु घाईते भएका छन ।  जनकपुरबाट भैरहवा तर्फ आउदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो ।   प्रह

Read More

नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी घुससहित पक्राउ

Posted on May 31, 2022 | views : 1389 | रुपन्देही - RPD

जेठ १७, बुटवल | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानक

Read More

आयल निगमकाे भलवारीस्थित प्रादेशिक कार्यालयमा आगलागी

Posted on May 27, 2022 | views : 751 | रुपन्देही - RPD

जेठ १३, रुपन्देही | रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको  टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ। डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा

Read More

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

Posted on May 23, 2022 | views : 1283 | रुपन्देही - RPD

जेठ ९, रुपन्देही | रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ

Read More

गणक र कांग्रेस प्रतिनिधि बीच विवाद भएपछि तिलोत्तमामा मतगणना अवरुद्ध

Posted on May 17, 2022 | views : 693 | रुपन्देही - RPD

जेठ २, बुटवल | मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ । अहिले मतगणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले ना

Read More

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

Posted on May 16, 2022 | views : 824 | रुपन्देही - RPD

जेठ २, भैरहवा | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द गरिएकाे छ। मोदीको सुरक्षालाई लिएर स्थानीय प्रशासनले पसल व्यवसाय बन्द गराएकाे हो । माेदी बिहान साढे १० बजे कुशीनगर हुँदै लुम्बिनी आएका हुन् । लुम्बिनीको पर्सा चोकमा पुस्तक पसल सञ्चालन गरिरहेका अनिश

Read More