समाज | रुपन्देही - RPD


सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश ५ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 5459 | रुपन्देही - RPD

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18939 | रुपन्देही - RPD

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

रूपन्देही र नवलपरासीमा पनि एनसेलका टावरमा आगजनी

Posted on February 23, 2019 | views : 1554 | रुपन्देही - RPD

फागुन ११, काठमाडौँ । रूपन्देही र नवलपरासीमा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो । रुपन्देहीका एसपी हृदय थापाले अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको

Read More

स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द

Posted on February 22, 2019 | views : 1566 | रुपन्देही - RPD

फागुन १०, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।  प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँ द्वारा जारी वि

Read More

विज्ञ भन्छन्– पश्चिम नेपाल भूकम्प उच्च जोखिममा

Posted on February 14, 2019 | views : 4088 | रुपन्देही - RPD

धनञ्जय बुढा | फागुन २, नेपालगञ्ज । विशेषज्ञहरुले पश्चिम नेपाल भूकम्पको जोमिमा रहेको भन्दै क्षति न्युनिकरणको पूर्व तयारीलाई व्यापकता दिनुपर्ने बताएका छन् । माघ २४ देखि २७ गतेसम्म सुर्खेत जिल्ला अस्पतालमा सैद्धान्तिक प्रशिक्षण सम्पन्न पश्चात २८ गते नेपालगंज तथा २९ गते धनगडीमा ड्रिल अर्थात घटना परिदृष्

Read More

दाङ, कैलाली, काठमाडौँ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरलाई प्रशिक्षण

Posted on February 13, 2019 | views : 3520 | रुपन्देही - RPD

फागुन १, रुपन्देही (रासस) | पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ ।  अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको

Read More

‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’

Posted on February 09, 2019 | views : 1453 | रुपन्देही - RPD

माघ २६, खस्यौली । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताउनुभएको छ ।  आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको

Read More

गाडीको ठक्करबाट एकको मृत्यु

Posted on February 01, 2019 | views : 1666 | रुपन्देही - RPD

माघ १८, बेझाड । गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ ।  बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले आज बिहान ११:५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले

Read More

एक परिवार एक रोजगार

Posted on January 24, 2019 | views : 4597 | रुपन्देही - RPD

माघ १०, बुटवल | बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार÷स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ । ‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको हो ।  इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारीस

Read More

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on January 24, 2019 | views : 1443 | रुपन्देही - RPD

माघ १०, बुटवल | रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । देवदह नगरपालिका घोडाहा र भलुहीको बीचमा सवारी दुर्घटना भएको हो । पूर्वबाट पश्चिम आउँदै गरेको लु.३२ प ८१४८ नम्बरको मोटरसाइकल र सुनवललर्फ जाँदै गरेको लु.२ ख ३५४७ नं को टिपर एक आपसमा ठोक्किदा देवदेह ५ का २१ ब

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16484 | रुपन्देही - RPD

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14700 | रुपन्देही - RPD

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13652 | रुपन्देही - RPD

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 12014 | रुपन्देही - RPD

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41835 | रुपन्देही - RPD

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13701 | रुपन्देही - RPD

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

रुपन्देहीमा प्रहरीले हानेको गोली लागि एक व्यक्तिको मृत्यु, एक प्रहरी घाइते

Posted on January 13, 2019 | views : 1568 | रुपन्देही - RPD

पुष २९, बुटवल । रुपन्देहीको शंकरपुरमा प्रहरीले हानेको गोली लागि एक जना व्यक्तिको मृत्यु भएको छ । मारिनेमा तस्कर समूहको एक सदस्य रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेट युपी ५३ एच २०२८ को मोटरसाइकलमा आएका तस्करले प्रहरीलाई गोली हानेपछी जवाफी कारवाहीको क्

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14369 | रुपन्देही - RPD

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

बुद्ध जन्मस्थलमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ शुरु

Posted on January 11, 2019 | views : 1502 | रुपन्देही - RPD

पुस २७, रुपन्देही  | बुद्धजन्मस्थल लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’(बौद्ध अन्तर्राष्ट्रिय भ्रमण मेला) शुरु भएको छ ।  मार्टको आज उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद्र अधिकारीले भैरहवाको गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनी आउने पर्

Read More

बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी

Posted on January 09, 2019 | views : 2039 | रुपन्देही - RPD

पुस २५, रुपन्देही | बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ ।  लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर ख

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12945 | रुपन्देही - RPD

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11361 | रुपन्देही - RPD

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

लागु औषधसहित ४ युवती पक्राउ

Posted on January 08, 2019 | views : 1874 | रुपन्देही - RPD

पुस २४, रुपन्देही । रुपन्देहीमा लागु औषधसहित चार युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई, बुटवल २ की शलीला थापा र सुना कुँवरलाई पक्राउ गरिएको हो ।  उनीहरुलाई लागू औषध विक्री गर्ने नवलपरासीको रामग

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15669 | रुपन्देही - RPD

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

१६ दिनदेखि बेपत्ता वडाध्यक्षको खोजी गर्न माग

Posted on January 02, 2019 | views : 1412 | रुपन्देही - RPD

 पुस  १८, रुपन्देही | बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा आज पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता हुनुभएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका छन् ।&n

Read More

नेकपा र कांग्रेस मिल्दा पनि स्वतन्त्र उम्मेदवारनै विजयी

Posted on December 30, 2018 | views : 2373 | रुपन्देही - RPD

पुस १५, बुटवल । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, बुटवलको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार गुमानसिंह कुँवर विजयी भएका छन् । उनि सत्तारुढ दल नेकपाबाट निष्कासन भएका व्यक्ति हुन् ।  नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गुमानसिंह कुँवरले कुल खसेको १८ सय ५० मतमा ९९७

Read More

स्कुलबाट हराएका तीन बालिका बुटवलमा भेटिए

Posted on December 30, 2018 | views : 2042 | रुपन्देही - RPD

पुष १५, सुर्खेत | पुस १० गतेदेखि स्कुलबाट एकसाथ बेपत्ता भएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन् । बालिकाहरुलाई आइतबार बुटवल बसपार्कमा प्रहरीले फेला पारेको हो । स्कुलको हाफटाइममा निस्किएका किशोरी घर नफर्के पछी परिवारले खोजीका लागि प्रहरीलाई निवेदन दिएका थिए । उनीहरुलाई सुर्खेत, नेपालगन्ज र बुटव

Read More

बुटवल उपमहानगरपालिकाका वडासचिव पक्राउ

Posted on December 24, 2018 | views : 1481 | रुपन्देही - RPD

पुस ९, बुटवल । बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचा घुस लिएको अरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ ।  काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिग

Read More