नेपाललाई तेस्रो झट्का, ३ रन बनाएर आरिफ आउट

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटको रुपमा नेपालका आरिफ शेख ३ रन बनाएर आउट भएका हुन् । उनलाई वेस्ट इन्डिज ए का बलर हायडेन वाल्सले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले १० ओभरमा ३ विकेट गुमाएर ७७ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!