वेस्ट इन्डिज ‘ए’ बिरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल, दीपेन्द्रले नेपाली टोलीको कप्तानी गर्ने

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ ।  वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् ।


यो खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ ।

नेपाली टीम: दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम, आरिफ शेख ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!