कीर्तिपुरमा बस दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

Posted on: 05 May, 2024

बैशाख २३, काठमाडौँ । रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।

आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!