राजनीति | कास्की - KSK


ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

Posted on September 07, 2021 | views : 1147 | कास्की - KSK

भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका ला

Read More

गण्डकीमा मन्त्रिमण्डल विस्तार

Posted on July 23, 2021 | views : 1126 | कास्की - KSK

साउन ८, गण्डकी (रासस) । गण्डकी प्रदेशमा मन्त्रिमण्डल  विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार त

Read More

‘गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने ’

Posted on July 19, 2021 | views : 1225 | कास्की - KSK

साउन ४, गण्डकी (रासस)। गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्द

Read More

गण्डकी प्रदेशका मन्त्रीलाई जिम्मेवारी

Posted on June 27, 2021 | views : 1524 | कास्की - KSK

असार १३, गण्डकी (रासस)। गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्

Read More

पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न: प्रदेश सरकार

Posted on June 14, 2021 | views : 1492 | कास्की - KSK

जेठ ३१, गण्डकी (रासस)। गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ ।  मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद

Read More

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

Posted on June 13, 2021 | views : 1441 | कास्की - KSK

जेठ ३०, गण्डकी (रासस) । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धा

Read More

गण्डकी प्रदेशका न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा (पत्र सहित)

Posted on June 13, 2021 | views : 2102 | कास्की - KSK

जेठ ३०, कास्की | गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार  परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि विपक्षी गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णचन्द्र नेपाल

Read More

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पुनः हटाइए

Posted on June 11, 2021 | views : 1360 | कास्की - KSK

जेठ २८, गण्डकी (रासस) । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सो पार्टीले पुनः हटाएको छ ।  गण्डकी प्रदेश सभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय तथा गण्डकी प्रदेश संसदीय दलको आजैको मितिको पत्र अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट बाग्

Read More

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

Posted on May 31, 2021 | views : 1178 | कास्की - KSK

जेठ १७, गण्डकी (रासस)। गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तम

Read More

मानव जीवनरक्षा पहिलो प्राथमिकता: मुख्यमन्त्री गुरुङ

Posted on May 30, 2021 | views : 1247 | कास्की - KSK

जेठ १६, पोखरा (रासस)। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्रा

Read More

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलद्वारा सुरक्षाको माग

Posted on April 30, 2021 | views : 1174 | कास्की - KSK

वैशाख १७ , गण्डकी । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् । नेपाली कांग्र

Read More

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा आजै निर्णय हुने

Posted on April 28, 2021 | views : 1333 | कास्की - KSK

वैशाख १५, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्ण

Read More

‘राष्ट्रिय मेयर सम्मेलन’बाट १६ बुँदे पोखरा घोषणापत्र जारी

Posted on April 15, 2021 | views : 1485 | कास्की - KSK

बैशाख २, पोखरा । पोखरामा स्थानीय तहका प्रमुखहरूको ‘प्रथम राष्ट्रिय मेयर’ सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा चैत ३१ र वैशाख १ गते सञ्चालन भएको सम्मेलनले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछिको अवधिका सिकाइ, समस्या र आगामी योजनाबारे छ

Read More

ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ

Posted on March 10, 2021 | views : 1455 | कास्की - KSK

फागुन २६,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने

Read More

बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव

Posted on January 11, 2021 | views : 1722 | कास्की - KSK

पुस २७, गण्डकी | गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा बेरोजगारी समस्या सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । बैठकमा बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य धनमाया लामा पोखरेलले कोरोना महामारीसँगै अधिकांश सर्वसाधारणको रोजग

Read More

पोखरा क्षेत्रीय विमानस्थल निर्माण समयमै सकिन्छ: मुख्यमन्त्री गुरुङ

Posted on October 10, 2020 | views : 2395 | कास्की - KSK

असोज २४, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थलको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद प

Read More

संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

Posted on September 19, 2020 | views : 6082 | कास्की - KSK

असोज ३, कास्की | कास्की –गण्डकी प्रदेशका  प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सु:ख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्र

Read More

प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण

Posted on May 30, 2020 | views : 8609 | कास्की - KSK

जेठ १७, कास्की | गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको आज स्वास्थ्य परीक्षणसहित स्वाब लिइएको छ । प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उहाँसहित सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर विधिबाट परीक्षण गरिएको हो ।  प्रद

Read More

स्वास्थ्य र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग

Posted on April 10, 2020 | views : 2954 | कास्की - KSK

चैत २८, कास्की | नेपाली काँग्रेस कास्कीले राष्ट्रिय सङ्कटका बेला अग्रपङ्क्तिमा सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग गरेको छ । जिल्ला सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै आवश

Read More

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छः मुख्यमन्त्री गुरुङ

Posted on February 16, 2020 | views : 3364 | कास्की - KSK

फागुन ४, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ । प्रदेश सरकार स्थापनाको  दोस्रो वर्ष  पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उहाँले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथ

Read More

कास्की-२ मा विद्या भटराई ८ हजार ५ सय मतले अगाडी, भट्टराईको जित निश्चित

Posted on December 01, 2019 | views : 3639 | कास्की - KSK

मंसिर १५, कास्की | शनिबार भएको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सिटमा नेकपाकी उमेरदवार विद्या भट्टराईको जित निशित भएको छ | कास्की क्षेत्र नम्बर २ बाट उमेरदवार दिएकी भटराई  कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारेकी छन् | जम्मा  ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले

Read More

ताजा अपडेट : कास्की-२ मा विद्या भटराई ८ हजार मतले अगाडि

Posted on December 01, 2019 | views : 3665 | कास्की - KSK

मंसिर १५, कास्की | मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर -२ बाट नेकपाकी उमेरदवार विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् | उनले हाल सम्म १७ हजार ६ सय ५० मत प्राप्त गरेकी छन् | ९ हजार २ सय २४ मत सहित नेपाली कांग्रेसका उमेरदवार खेमराज पौडेल पछ्याइरहेका छन् | १३१६ मत सहित समाजवाद

Read More

कास्की-२ मा विद्या भट्टराईको अग्रता कायमै, ७ हजार मतले अगाडी

Posted on December 01, 2019 | views : 3149 | कास्की - KSK

मंसिर १५, पोखरा | शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ | नेकपाको तर्फबाट कास्की क्षेत्र नम्बर -२ उमेरदवार बनेकी विद्या भट्टराईको अग्रता कायमै रहेको छ | उनले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् |  भट्टराई सात ह

Read More

पोखरामा नेकपाकी उमेरदवार विद्या भट्टराई दोब्बर मतले अगाडि(अपडेट)

Posted on December 01, 2019 | views : 3176 | कास्की - KSK

मंसिर १५, कास्की | शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ | कास्की -२ मा नेकपाकी उमेरदवार बिद्या भट्टराई ८ हजार २६५ मत सहित कांग्रेस उमेरदवार भन्दा दोब्बर मतले अगाडि छन् |  काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् | दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ

Read More

पोखरामा विद्या भट्टराईको अग्रता कायमै, कति छ मतान्तर ?

Posted on December 01, 2019 | views : 3186 | कास्की - KSK

मंसिर १५, पोखरा | कास्की क्षेत्र् -२ मा नेकपाकी उमेरद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् | उनले अहिले सम्म  ४ हजार ५ सय ८३ ले अग्रता कायमै राखेकि छन् | सुरुमा उनले  १ हजार १ सयले लिड गरेकी थिइन् | पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिए संगै उनले ८२६५ मतले नेपाली कांग्रेसका उम्मेदवारला

Read More

पोखरामा नेकपाको चुनावी सभा नजिकै बम विष्फोट

Posted on November 27, 2019 | views : 2521 | कास्की - KSK

मङ्सिर ११, कास्की | नेकपाको चुनाबी सभा नजिकै पोखरामा बम बिष्फोट भएको छ | पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो | उक्त बिष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ | उक्त चुनावी सभामा नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु वामदेव गौतम, सुवाचन्द्र

Read More

विद्या भट्टराईको झोला बोकिदिने युवा को हुन् ?

Posted on November 08, 2019 | views : 4033 | कास्की - KSK

कार्तिक २२,काठमाडौं | कास्की क्षेत्र नं.३ मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा देखिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ | उक्त तस्बिर कास्की क्षेत्र नं.३ बाट नेकपाकी उम्मेदवार बिद्या भट्टराईको हो | आफ्नो ब्याग एक युवालाई बोकाएको प्रति निकै टिप्पणी भइरहेको छ |आफ

Read More

कास्की २ मा नेकपाकी विद्या भट्टराईले गरिन उम्मेदवारी दर्ता

Posted on November 07, 2019 | views : 2430 | कास्की - KSK

कात्तिक २१, पोखरा | मङ्सिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ बाट नेकपा उम्मेदवार विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् | उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् | कास्की २ बाट निर्वाचित  पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भए

Read More