समाज | कैलाली - KLL


कैलालीमा हँसिया प्रहारबाट एकको मृत्यु, एक जना गम्भीर घाइते

Posted on December 07, 2022 | views : 820 | कैलाली - KLL

मङ्सिर २१ कैलाली | कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु-याइएकोमा चिकित्सकले राति

Read More

बालिकाको मृत्युपछि धनगढीमा तनाव, शव अझै उठेन

Posted on December 01, 2022 | views : 887 | कैलाली - KLL

मङ्सिर १५, धनगढी | ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न भएको छ।  धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै आज बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।  उक्त विद

Read More

अझै किसानले मल पाएनन्

Posted on November 29, 2022 | views : 765 | कैलाली - KLL

मंसिर १३, कैलाली | कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । 

Read More

उत्कृष्ट एक पाठकलाई हरेक महिना १० हजार पुरस्कार

Posted on November 12, 2022 | views : 873 | कैलाली - KLL

कात्तिक २६, कैलाली | कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु. १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतीअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो ।  सरोकार समूहका अध्यक्ष प्रशान्त अर्

Read More

यात्रु चढाउन रोक्ने क्रममा बसबाट खसेर बस मालिकको मृत्यु

Posted on November 07, 2022 | views : 1098 | कैलाली - KLL

कात्तिक २१, कैलाली | कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ । कैलालको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउन रोक्ने क्

Read More

कैलालीमा आगलागीबाट ६ पसल जले

Posted on October 30, 2022 | views : 838 | कैलाली - KLL

कात्तिक १३, धनगढी । कैलालीको चौमाला बजारमा शनिबार साँझ भएको आगलागीबाट ६ वटा पसल जलेको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका-१ मा रहेको चौमाला बजारस्थित हिमाल मोबाइल ग्यालरीमा अचानक विद्युतको लाइन सर्ट भएर भएको आगलागीमा ६ पसल जलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपर

Read More

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

Posted on October 24, 2022 | views : 1431 | कैलाली - KLL

कात्तिक ७, कैलाली | कैलालीमा धान थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका –३ भर्रीटोलकी ४५ बर्षिया बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल

Read More

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Posted on September 25, 2022 | views : 1918 | कैलाली - KLL

असोज ९, काठमाडौं | विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।  काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग त

Read More

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Posted on September 22, 2022 | views : 888 | कैलाली - KLL

असोज ६, धनगढी |  कैलालीमा एक महिलाको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या उनकै श्रीमान शेरबहादुर नामजाली मगरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीम

Read More

अनसनरत डा. केसी थप उपचारका लागि काठमाडौं जान तयार

Posted on September 21, 2022 | views : 677 | कैलाली - KLL

असोज ५, धनगढी | सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ । अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य

Read More

डा. केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं लैजाने तयारी

Posted on September 20, 2022 | views : 680 | कैलाली - KLL

असोज ४, धनगढी | धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।  अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ । कैलालीका प्रमुख

Read More

चाडबाड नजिँकिदा यात्रु असुरक्षित, अझै कार्यान्वयन भएन बसमा दुई चालक राख्ने नियम

Posted on September 20, 2022 | views : 1041 | कैलाली - KLL

असोज ४, काठमाडौँ | सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म याे नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले चार वर्षअघि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसहित व्यवस्था गरेको नियमको प्रदेशबाट लामो दूरीमा

Read More

धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

Posted on September 16, 2022 | views : 1066 | कैलाली - KLL

भदौ ३१, धनगढी | धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि जहाज अवतरणमा ढिलाइ भएको हो । शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो । विमानस्थ

Read More

भकारीभित्र लुकाएर राखिएकाे ८ लाख भारु बरामद, एक जना पक्राउ

Posted on September 13, 2022 | views : 992 | कैलाली - KLL

भदौ २८, काठमाडौँ | कैलालीस्थित एक स्थानीयको घरबाट प्रहरीले ८ लाख भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो । उपमहानगरको फूलबारी क्षेत्रका ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार

Read More

कैलालीमा किशोरी बलात्कार प्रकरण : बियर खुवाएर सामूहिक बलात्कार गरेको खुलासा

Posted on September 12, 2022 | views : 1680 | कैलाली - KLL

भदौ २७, टीकापुर |  कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाको सुख्खडमा सामूहिक बलात्कारको शिकार भएकी १५ वर्षीया किशोरीलाई उनकै चिनजानका साथीले बियर ख्वाएर सामूहिक बलात्कार गरेको खुलासा भएको छ । भदौ २१ गते राति चिनजानका साथीहरुले खाजा खान होटलमा लगेर बियर खुवाई सामूहिक बलात्कार गरेको खुलासा भएको ह

Read More

कैलालीमा देउडा हेर्न गएकी १५ वर्षीया किशोरी सामूहिक बलात्कृत

Posted on September 09, 2022 | views : 1063 | कैलाली - KLL

भदौ २४, कैलाली | कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहर

Read More

सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

Posted on August 31, 2022 | views : 966 | कैलाली - KLL

भदौ १५, काठमाडौँ | सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । चौधरीले पदको दुरूपयोग गरेको र गैरजिम्मेवार आचारण देखाएको भन्दै बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो। प

Read More

कैलालीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

Posted on August 23, 2022 | views : 933 | कैलाली - KLL

भदौ ७, कैलाली | कैलालीको लम्कीबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले बताए ।  आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका

Read More

कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु

Posted on August 06, 2022 | views : 1093 | कैलाली - KLL

साउन २१, धनगढी | कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित जमरा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।  एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार दिनेश शनि

Read More

प्रेम विवाह गरेको एक महिनामै कैलालीमा युवतीको मृत्यु

Posted on August 06, 2022 | views : 1129 | कैलाली - KLL

साउन २१, कैलाली | कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्

Read More

कैलालीमा सात वर्षीया बालिका मृत फेला

Posted on August 05, 2022 | views : 1327 | कैलाली - KLL

साउन २०, कैलाली | कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर-१ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत फेला परेकी हुन् । बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहा

Read More

सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पताल सञ्चालनमा, सर्वसाधारणले पनि सेवा पाउने

Posted on August 01, 2022 | views : 1150 | कैलाली - KLL

साउन १६, कैलाली | प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल  सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार उद्घाटन गरेका छन् । नेपाल प्रहरी स्कुलको हाताभित्रको भवन उद्घाटन गरे लगत्तै प्रहरी महानिरीक्षक सिंहले सो अवसरमा वृक्षारोपण समेत गरेका थिए । प्रहरी महानिरीक

Read More

पोखरीमा डुबेर तीन जना बालबालिकाको मृत्यु

Posted on June 28, 2022 | views : 1096 | कैलाली - KLL

असार १४, काठमाडौं | सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।  सिरहाको सुखिपुर नगरपालिका–५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु भएको हो । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको

Read More

लिफ्ट मागेर चढेका ३ जनाले लुटे निजी गाडी

Posted on June 27, 2022 | views : 1972 | कैलाली - KLL

असार १३, कैलाली | पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट स

Read More

‘काठमाडौंमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

Posted on June 26, 2022 | views : 790 | कैलाली - KLL

असार १२, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ

Read More

सन्दीप क्षेत्रीको धनगढीमा प्रस्तुति, प्रवेश नि:शुल्क

Posted on June 23, 2022 | views : 727 | कैलाली - KLL

असार ९, काठमाडौं | स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार(असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।  ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा

Read More

गर्मीसँगै तराईमा बढ्न थाले सर्पदंशका विरामी

Posted on June 21, 2022 | views : 729 | कैलाली - KLL

असार ७, धनगढी | तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका विरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक २-३ वटासम्म सर्पदंशका गम्भीर विरामी भर्ना हुने गरेका छन् । ‘सर्पले टोकेका विरामीको संख्या दैनिक ५-६ जनासम्म पुग्ने गरेको छ,’ सेती प्रादेशिक अस्पतालका सर्प

Read More

बसबाट झरेर चाउचाउ किन्न गएका बसका सहचालक मुग्लिन सडकखण्डमा चिप्लिएर बेपत्ता

Posted on June 19, 2022 | views : 1281 | कैलाली - KLL

असार ५, काठमाडौं | नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् ।  कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादु

Read More