साउन २८,काठमाडौं | लामो दूरीमा चल्ने सवारी साधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। विभागले मंगलबार सूचना जारी गर्दै प्रस्थान विन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारी साधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए का
Read Moreसाउन २२, काठमाडौं । सुविसु केवुल नेटवर्कको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो १२:४० बजेतिर आगलागी भएको पत्रकार अनिल अधिकारीले जानकारी दिएका छन् । अहिले दमकलले आगो निभाउने प्रयास गरिरहेको पत्रकार अधिकारीले जानकारी दिए । के कारणले आगलागी भएको हो खुल्न नसकेको उनले बताए ।
Read Moreसाउन २१, कैलाली | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई आठ हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्र
Read Moreसाउन १७, कैलाली | कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडीगरि राखेको कारमा अज्ञात समूहले आगजनीमा गरेको छ | खुल्ला ठाँउमा पार्किङ गरेर राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको कैलाली जिल्ला प्रहरीले जनाएको छ | कारको पछा
Read Moreसाउन १३, कैलाली | कैलालीमा चिर्पटले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् | जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ मा ३० वर्षीय राम सिँह कुमालले ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेर बुवाको हत्या गरेका हुन् | गयराति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु
Read Moreसाउन १०, डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी
Read Moreसाउन १०, धनगढी | कैलालीको धनगढीमा सुनको सिक्री चोरी गर्ने एकजना पक्राउ परेका छन् | जिल्लाको धनगढी उप महानगरपालीका वडा नम्बर २ सन्तोषीटोलकी विद्या केसीको घाटीमा लगाएको सुनको सिक्री चोरी गर्ने सोही ठाउँका ३३ बर्षीय रामराजा शाहलाई पक्राउ गरिएको हो | उनलाई पक्राउ गरी कैलाली जिल्ला अदाल
Read Moreसाउन १०, धनगढी | भारतकोपञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुह
Read Moreसाउन ९, कंचनपुर | सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’लाई सक्रियताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२-७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो
Read Moreसाउन ६, कैलाली | कैलालीमा छोराले हसिया प्रहार गरि बुबाको हत्या गरेका छन् | हसिया प्रहारबाट आमा भने गम्भीर घाइते भएकी छन् | घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गयराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको हो | यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईत
Read Moreसाउन ५, धनगढी । विद्युत्भार कटौतीका कारण कैलालीको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । उखरमाउलो गर्मी बढेका बेला पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको हो । “चर्को गर्मीमा बिजुली नहुँदा सास्ती खेप्नुपरेको छ”, धनगढीका कृष्णराज जोशीले भन्नुभयो, “विद्युत् प्राधिकरणले गु
Read Moreसाउन २, धनगढी | कैलालीको धनगढीमा अज्ञात बस्तु बिस्फोट हुदाँ पाच जना घाइते भएका छन् भने दुईको अबस्था गम्भीर रहेको छ | धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट बिस्फोट भएको हो | घाइतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जाएको छ | प्रहरीका अनुसार&nbs
Read Moreसाउन २, कैलाली | कैलालीको धनगढीमा १६ बर्षिय किशोरी माथि जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् | किशोरीलाई फकाई बिबाह गर्छु भनी जबरजस्ती करणी गरेको र उनीसंग भएको नगद तथा जिन्सी समान सहित चोरी गरेको आरोपमा कञ्चनपुरको बेतकोट नगरपालिका ३ का २५ बर्षीय प्रवेश रान
Read Moreसाउन १, लम्की | कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ । पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित केब
Read Moreसाउन १, डोटी । नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो ।
Read Moreजब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् । वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपा
Read Moreअसार ३०, धनगढी | धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चन
Read Moreअसार ३० कैलाली | कैलालीमा बस दुर्घटना हुदा ९ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमाबस दुर्घटना भएको हो | दुर्घटनमा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ। घाईते ७
Read Moreअसार ३०, कैलाली | कैलालीको कुलरीया कुलोमा बगेर एक वालक बेपत्ता भएका छन् | जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ९ कटासे बस्ने राजकुमार चौधरीका चार बर्षीय छोरा विमल चौधरी कुलोमा बगेर वेपत्ता भएका हुन् | कुुलरीया कुलोमा आफन्त माछा मारेको हेरीरहेको अवस्थामा चिप्लीएर कुलोमा खसेपछि उनी वेपत्ता
Read Moreअसार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति
Read Moreअसार २९, कैलाली | कैलालीको लम्कीमा एकजनाको वेवारिसे शव भेटिएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज दिउँसो लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को चोरीखोलामा अन्दाजी ४०-४५ वर्षको एकजनाको शव भेटिएको हो। ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नीरिक्षक सुरेन्द्र जोशीले शव दुईतीन अगाडीको मात्रै भए
Read Moreअसार २९, धनगढी | एक व्यक्ति एक खाता‘कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्येक नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले अभियानको
Read Moreअसार २९, कैलाली | कैलालीमा सडकमै एक महिला मृत फेला परेकी छिन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर २ स्थित स्वस्थ्य चौकी नजिक सडकमै ५५ बर्षीय लवरीखेवी चौधरी मृत अवस्थामा फेला परेकी हुन्। के कति कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।&nb
Read Moreअसार २६, कैलाली | कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ हरैया शिविरमा रहेका घर टहरा हटाउन नेकपाका कार्यकर्ता परिचालन गरेको छ | तत्कालिन माओवादी निकट वाईसियलका युवाहरु परिचालन गरिएको छ | राति देखि अविरल वर्षाका कारण जनजीवन प्रभावित भएका बेला उक्त टहरा भत्काउन लागिएको हो | टहरा भत्काउन था
Read Moreअसार २६, धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी
Read Moreअसार २५, कैलाली | कैलालीको चुरे गाउँपालिकामा श्रीमान/श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् | ज्याला मजदुरी गर्दै आएका गुल्मीका कमल कुँवरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको हो | असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानियले खोजी गरिरहेका थिए | उनको हत्याको आशंक
Read Moreअसार २५, कैलाली | कैलालीमा नालीमा जमेको पानीमा डुवेर दुई बालकको मृत्यु भएको छ | जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ मा सहदेव बुढाका ६ बर्षीय छोरा सुशान्त बुढा र सोही ठाउँका शेरवहादुर बुढाका ६ बर्षकै छोरा हनी बुढाको नालीमा जमेको पानीमा डुवेर मृत्यु भएको हो। मंगलवार दिउसो खेल्न गएका दुवै ज
Read Moreअसार २२, धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा वडा कार्यालयमा विप्लप समूहका कार्यकर्ताले लगाएको ताला खोलेर आज कार्यालय सञ्चालन गरिएको छ । प्रहरी टोलीले वडा कार्यालयहरुमा लगाइएको ताला खोलेको हो । विप्लप समूहका कार्यकर्ताले जिल्लाको चुरे, मोहन्याल र कैलारी गाउँपालिका बाहेकका स्थानीय तहका
Read More