कृष्ण बिष्ट जेठ ३१,बैतडी |बैतडीमा एक सामुदायिक विद्यालयले किशोरीहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गरेको छ । पाटन नगरपालिका ९ अन्तगतको ज्ञानेश्वर माविले उक्त बिद्यालयमा अध्यानरत किशोरीहरु लाई महिनावारी भएको बेला प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको ह
Read Moreकृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका सामुदायिक बिद्यालयहरुका छात्रछात्राहरुलाई दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने भएको हो । बिद्यालयमै खाजाको
Read Moreचैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक
Read Moreकृष्ण बिष्ट | चैत २४, बैतडी | नया शैक्षिक सत्र २०७६का लागि बैगडीमा ८१ हजार बडी सेट पाठ्यपुस्तक आवस्यक रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार नया शैक्षिक सत्र सुरु भएसँगै बैतडीमा ८१ हजार २ सय ७६ पाठ्य पुस्तक आवस्यक पर्ने जनाइएको छ । कक्षा १ देखि कक्षा ५ का ४८ हजार ५ सय १० स
Read Moreचैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन
Read Moreचैत १३, काठमाडौं | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ । विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्
Read Moreकृष्ण बिष्ट | चैत्र ३, बैतडी | बैतडीमा ५० जना विधार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ दिनबाट बञ्चीत भएका छन् । ३० छात्रा र २० जना छात्र गरि ५० जना विद्यार्थीले यो वर्षको एसईई परिक्षा दिनबाट बञ्चीत भएका हुन । सम्बन्धित बिद्यालयमा ब
Read Moreफागुन २३, बैतडी (रासस) | पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने ब
Read Moreफागुन ३, डोटी (रासस) | सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो । बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन
Read Moreपुस २९, काठमाण्डौ | वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको
Read Moreपुस २४, बैतडी | गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका सं
Read Moreपुष ९, बैतडी (रासस) | मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक
Read Moreकृष्ण बिष्ट | मंसिर २३, बैतडी | बैतडीकाका सामुदायिक बिद्यालयमा कार्यारत निजि श्रोतका शिक्षकहरुको जिम्मेवारी स्थानिय तहहरुले लिएका छन । शिक्षक दरबन्दी अभावले शैक्षिक गुणस्तरियता कायम हुन नसकेको र सामुदायिक बिद्यालयहरुले थेग्दै आएको आर्थीक ब्यायभार कम गर्नका लागि स्थानिय तहहरुले पालिका मातहतनै न
Read Moreकृष्ण बिष्ट | मङ्सिर १, बैतडी | बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन । नगरपालिकाबाट ३ ३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ । बालउद्यानका समाग्रीले बिद्यार्थीहरुमा राम
Read Moreसाउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । अडियो सेवा नेपाल
Read MoreRead More
नरी बडु | असार २१, बैतडी | देशमा व्यवहारीक एवं अतिरिक्त क्रियाकलाप सहितको शिक्षा आवश्यक छ भन्ने बहस चलिरहेका वेला बैतडीका युवाहरु पनि विभिन्न प्रतिभा देखाउनमा व्यस्त छन् । जिल्ला युवा समिति मार्फत आयोजन भएका नृत्य प्रतियोगिता र बक्तित्व प्रतियोगितामा युवाहरुले प्रतिभा देखाएका हुन् । जिल्लाको ड
Read Moreनरी बडु | जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण बढ्न थालेको छ । परिवा
Read More