पुस १२, बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । लेकम गाउँपालिका–१ चौडमा रहेको
Read Moreपुस ३, बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । सुर
Read Moreमंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट
Read Moreकात्तिक २४, बैतडी (रासस) | आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । मंसिर ५ गतेदेखि जिल्लाभरि
Read Moreविनोदसिंह विष्ट/कात्तिक १५, बैतडी । बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुद
Read Moreनरी बडु | असोज ३१, बैतडी | जिल्लाको दुर्गम मानिने स्वराड क्षेत्रको दुरी देहिमाण्डौँ– सुर्काल– दुर्गास्थान हुदै सलेना जाने सडकले छोट्याएको छ । यस अघि जिल्लाको सदरमुकामबाट पाटन हुदै सलेना पुग्ने यात्रुहरुलाई उक्त सडकले सहज भएको छ । जिल्ला सदरमुकामबाट ६० किलोमिटर दुरी यात्रा गरेर सलेना पुग्ने यात्रुहर
Read Moreविनोदसिंह विष्ट | असोज २९, बैतडी | (रासस) | पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वात
Read Moreअसोज १९, बैतडी । बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ । साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो । य
Read Moreअसोज ५, बैतडी । बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि रु ४८ करोड ५९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको प्रथम नगरसभाले भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिएका छन् । नग
Read Moreअसोज ५, बैतडी । बैतडीको सुर्नया गाउँपालिका ५ का केशवबहादुर विष्टलाई गाउँमा सञ्चालन गरेको पसलमा सामग्री पु¥याउन हिजोआज निकै सजिलो भएको छ । वर्षातको समयमा अवरुद्ध भएको सतबाँझ–श्रीभावर सडक सञ्चालन भएपछि उनलाई सामग्री पु¥याउन सजिलो भएको हो । उनले भने, ‘वर्षात्को समयमा पसलमा सामग्री पु¥याउन निकै समस्या भ
Read Moreअसोज ३, बैतडी। प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श
Read Moreअसोज ३, बैतडी | प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृ
Read Moreनरी बडु | असोज ३, बैतडी | पछिल्लो समय बैतडीमा व्यवसायीक प्रतिस्प्रधा बढ्दै गएको छ । वर्षै पिक्षे नया होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेपछि व्यवसायीक प्रतिस्प्रधापनि बढ्दै गएइको हो । गएको हप्ता मात्रै २० लाखको लगानीमा बैतडीको गोठलापानी स्थित मेन चौराहा नजिकै जुलाघाट जाने बाटोमा गंगा रेष्टुरेन्ट एण्ड
Read Moreअसोज १, काठमाडौं । सरकारले पहिलोपटक नेपालमा उत्खननको सम्भावना रहको फोस्फेटमाथि विस्तृत अन्वेषण र अनुसन्धान सुरु गरेको छ । अहिले बैतडी र बझाङबाट काठमाडौं ल्याइएका फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा आइपुगेको छ । नमूना फोस्फेटको प्रयोगशाला परीक्षणको काम भइरहेको विभागक
Read Moreभदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ
Read Moreसाउन २७, बैतडी । जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाको पहिलो नगरसभा तथा बजेट अधिवेशनले ५३ करोड ३९ लाख ९६ हजार ५३३ को बजेट पारित गरेको छ । बिहीबार सम्पन्न बजेट अधिवेशनले सबैभन्दा बढी पूर्वाधार विकासमा ५० प्रतिशत बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । यस्
Read Moreसाउन २६, बैतडी । बैतडीको मेलौली नगरपालिकाले रु ३० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ३० करोड ६२ लाख १२ हजार ४८४ को बजेट नगरप्रमुख कृष्णसिंह नायकले सार्वजनिक गर्नुभएको हो । यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम पनि प्रस्तु
Read Moreअसार २, बैतडी । पुरचौँडी नगरपालिकामा द्वन्द्वकालमा विस्थापित भएका बैंक पुनःस्थापना नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ । द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको शाखा बन्द गरिएका थिए । शान्ति स्थापना भएको एकदशक पूरा भए पनि बैंक पुनःस्थापना नहुँदा सास्ती ख
Read Moreजेठ २४, बैतडी । चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण ब
Read Moreतल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस् ABCD Achham Arghakhanchi Baglung Baitadi Bajhang Bajura Banke Bara Bardiya Bhaktapur Bhojpur Ch
Read Moreजेठ १०, बैतडी | यहाँका बासिन्दा विद्युत्भार कटौतीका कारण हैरानी खेप्दै आएका छन् । विद्युत्भार कटौती हुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । विद्युत्भार कटौतीका कारण श्रीकोट स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार स्वास्
Read Moreबैशाख १८, बैतडी । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटन थालेपछि रु चार लाख भन्दा बढी बक्यौता रकम असुल भएको छ । उक्त केन्द्रले तीन महिना वा सोभन्दा बढी विद्युत् महसुल नतिरेका कारण चैत २८ गतेदेखि हालसम्म ३० ग्राहकको लाइन काटेको हो ।
Read Moreविनोद सिंह विष्ट/चैत २८, बैतडी । केही वर्षअघिसम्म आफू नेपाली हो कि होइन भनेर अलमलमा पर्ने गरेका बैतडीको दुर्गम तल्लोस्वराडवासीको जीवनशैली सडक सञ्जाल विस्तार भएसँगै फेरिएको छ । भारतसँग सीमा जोडिएको तल्लोस्वराड क्षेत्रमा सडक विस्तार भएपछि भारतको निर्भरतालाई पनि हटाएको छ । पाटन–पञ्चेश्वर सडकका सा
Read Moreविनोदसिंह विष्ट बैतडी, २४ चैत । सरकारद्वारा घोषित दश वटा नयाँ सहरमध्येको बैतडी पाटनमा पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटनमा नयाँ सहर घोषणा भएको पाँच वर्षपछि मात्र बल्ल आयोजनाको रुपमा कार्यान्वयन थालिएको तर गति लिन नसकिरहेको पाटन
Read Moreचैत ११, बैतडी । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीको पुर्चौडीमा रु एक करोडभन्दा बढी लगानीमा निर्माण गरेको प्रहरी चौकी, पुरघाटको भवन निर्माण सम्पन्न भएको सात महिनासम्म पनि प्रयोगविहीन अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले केन्द्रबाट उद्घाट
Read Moreचैत १, बैतडी । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् । सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको
Read Moreफागुन २२, बैतडी । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गर्नुहुँदै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिनुभएको थियो । चमेलिया जलविद्यु
Read Moreफागुन १२, बैतडी । जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ । दुई किलोमिटर चक्रपथ सडक १९ वर्षपछि मात्र सम्पन्न भएको हो । अधुरै रहेको दुई किलोमिटरको चक्रपथ स्थानीयवासीले अगुवाइ गरेपछि पूरा भएको हो । दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सड
Read More