प्रकाश धौलाकोटी/फागुन १८, तेह्रथुम | गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् । गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरे
Read Moreफागुन ६, तेह्रथुम | आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानको व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या घटाउनका लागि विद्युतीय मतदान
Read Moreफागुन ४, तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन्। सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीह
Read Moreमाघ १७, तेह्रथुम | तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र सङ्ग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामग्री हस्तान्तरण गरेको छ । चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लब, पहिरेले तीनजुरे मिल्के जलजले
Read Moreमाघ १६, तेह्रथुम | तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । जंगलमा पात्लेको रुखमा झुण्डिएर
Read Moreमाघ ११, तेह्रथुम |तेह्रथुममा चन्दा संकलन स्थानीयवासीले चन्दा संकलन गरेर बहुधार्मिक मालुङ पालुङ मन्दिर निर्माण गरेका छन् । जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवीदेवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । मन्दिरको प्रमुख जिल्ला अधिकारी वेद
Read Moreमाघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
Read Moreमाघ ३ तेह्रथुम | जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका छवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य
Read Moreपुस २१, तेह्रथुम (रासस) | तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन् । बिहीबार राति ९:३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको
Read Moreपुस १२, तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको छ । गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेण्डासमेत त्यत्तिकै थन्किएका छन
Read Moreपुस १०, तेह्रथुम । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो । चैनपुर नगरपालिका–१
Read Moreकात्तिक २५, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिका–४, फाक्चामारामा लाग्दै आएको ऐतिहासिक सत्यहाङ्मा मेला यो वर्षपनि सन्चालन हुने भएको छ । मंसिर २४ गतेबाट सुरु हुने मेलामा विभिन्न धार्मिक तथा सांस्कृतिक र खेलकुद कार्यक्रमहरु सन्चालनको तयारी भइरहेको आयोजकले जनाएको छ । मेलाको अवसरमा खुल्ला पुर
Read Moreप्रकाश धौलाकोटी/कात्तिक १५, तेह्रथुम । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल जानुभयो । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हँुदैन भनिदिए । उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि
Read Moreप्रकाश धौलाकोटी/कात्तिक १०, तेह्रथुम । बर्षौपछि ऐतिहासिक छथर क्षेत्रका साहित्यिक श्रष्टाहरु विहीबार एकै ठाउँमा सुनिएका छन् । नवगठित छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा भएको कार्यक्रममा छथर क्षेत्रमा जन्मिएर साहित्य सिर्जनामा क्रियाशील युवा श्रष्टाहरुले लामो समयपछि एकै ठाउँमा सृजना बाचन ग
Read Moreअसोज २७, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्गमा मुटु रोगसम्बन्धी एक दिने निःशुल्क प्रशिक्षण भएको छ । कार्यक्रमम मुटुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.युवराज तेयुङले प्रशिक्षण गर्नुभयो । गृहजिल्ला आएका डा.तेयुङले मुटु रोगबाट जिल्लाबासीले तड्पिनु न
Read Moreप्रकाश धौलाकोटी | असोज २६, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाई केन्द्रलाई जिल्लाकै नमुना सिकाई केन्द्र बनाउने अभियान सुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३/७४ बाट सिकाई केन्द्रलाई जिल्लाकै नमुना बनाउने अभियान थालेको हो । सो सिकाई केन्द्र
Read Moreअसोज २५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउपालिका–१, पोक्लावाङमा हरेक वर्ष तिहारको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलाको नाम जनप्रतिनिधिले परिवर्तन गरेको भन्दै यहाँको पाँच दलीय प्रतिपक्षी गठबन्धनले आपत्ति जनाएको छ । गाउँपालिकाले मेला सन्चालनका लागि आर्थिक सहयोग गर्दै मेलाको ऐतिहासिक नाम परिवर्तन गर
Read Moreअमृत बास्तोला। असोज ९, तेह्रथुम। एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ । घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाल
Read Moreअसोज ८, तेह्रथुम। सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्र
Read Moreअसोज ८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजार नजिकै रहेका दुई वटा मन्दिर परिसर सरसफाई गरिएको छ । सक्रान्तिबजार नजिकै रहेको पाथीभरा देवीको मन्दिर तथा करिब तीन किलोमिटरको दुरीमा रानी चौतारा नजिकै रहेको आठराई भगवती देवीको मन्दिर जाने बाटो र परिसर सरसफाई गरिएको हो । दशैँतिहार जस
Read Moreअसोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । खुला आठ कि.मि. दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रमेश कार्कीले जित्नुभएको छ । कार्कीले ३० मिनेट १५ सेकेण्डमा ८ कि.मि. दुरी पार गर्नुभयो
Read Moreअसोज ६, तेह्रथुम। तेह्रथुममा सञ्चार गृहहरु थपिनेक्रम सँगै पत्रकारितामा महिलाहरुको आकर्षण समेत बढेको छ । जिल्लाको पहिलो रेडियो मेन्छ्यायेमले शुक्रबार सम्पन्न गरेको रेडियो पत्रकारिता तालिममा सहभागी ३० जना मध्ये २७ जना युवतीहरु रहेका थिए । बेरोजगारीका कारण व्यक्तित्व विकास हुने आशा र पत्रका
Read Moreअसोज ६, तेह्रथुम। तेह्रथुममा पनि नेपाल प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरेको छ । ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र निमित्त प्रमुख जिल्ला अधिका
Read Moreअसोज ५, तेह्रथुम। जिल्लाका तीन स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र फेदाप गाउँपालिकामा अझै पनि बैंक खुलेका छैनन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिलाई समस्या भएको छ । निर्व
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read Moreअसोज ५, तेह्रथुम। नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति, तेह्रथुमको आठौँ अधिवेशनबाट अध्यक्षमा भुवनसिंह चोङवाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा सीता कटुवाल र खेमकुमार डाँगी र सचिवमा राजबहादुर थापा चयन हुनुभएको छ । यस्तै अर्थसचिवमा राजेश कार्की, महिला सचिवमा रत्नकुमारी ख
Read Moreप्रकाश धौलाकोटी/असोज ५, तेह्रथुम । संविधान दिवस तथा बडा दशैँ २०७४ को अवसर पारेर तेह्रथुममा सरसफाई कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, म्याङलुङ नगरपालिका कार्यालय, इन्द्र दल गुल्म, जिल्ला प्रहरी र शशस्त्र प्रहरी कार्यालयको संयुक्त पहलमा जिल्ला अस्पताल तथा सिंहवाह
Read Moreप्रकाश धौलाकोटी। असोज ४, तेह्रथुम। तेह्रथुममा क्रियाशील गैर–सरकारी संस्था देउराली सोसाइटीले आर्थिक वर्ष २०७४÷०७५ का लागि झण्डै साढे नौ करोड रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाको २४ औँ साधारण सभा तथा १० औँ अबिधेशन बाट पारित गर्दै सोसाइटीले चालु आर्थिक वर्ष २०७४÷०७५ कालागि
Read More