प्रकाश अधिकारी | असोज २७, सुर्खेत | उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाल
Read Moreभदौ ४, सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । गत साउन २९ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले प्रति
Read Moreसाउन १, सुर्खेत | जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५-७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५-७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८ हजार ५०० राजश्व सङ्कलन गरेको हो । आव २०७४-७५ को राजश्वभन्दा ४७ प्रतिशत बढी राज
Read Moreअसार १०, सुर्खेत (रासस) | वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब १९ करोड ८२ लाख ५० हजार ४०० बजेट सार्वजनिक गरेको छ । बजेट, नीति तथा योजना तर्जुमा समितिका संयोजक उपप्रमुख मोहनमाया ढकालले आज पाँचौँ नगरसभामा चालूतर्फ रु ७४ करोड ७९ लाख ३८ हजार ४०० तथा पूँजीगततर्फ रु ४५ करो
Read Moreअसार ९, सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ । पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन
Read Moreदलसिंह गिरी | असार १, सुर्खेत | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागी चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ६ अर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा करिव २८ अर्ब बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिव साढे ३४ अर्बको बजेट ल्याएर हो । कर्णाली सरकारका आर्थिक
Read Moreजेठ २, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्म१३ करोड मात्र राजश्व संकलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजश्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धी हाँसिल गर्न नसकेको हो । प्रदेश सरकारले आव ०७५/७६ मा ५० करोड राजश्व
Read Moreवैशाख ३१, सुर्खेत | कर्णाली राजमार्गका निर्माणाधीन एक दर्जन बढी पुल अलपत्र परेका छन् । निर्माण व्यवसायीको लापरबाहीले कर्णाली राजमार्गमा दशक पहिलेदेखि निर्माण थालिएका पुल अलपत्र परेका हुन् ।दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख रूपैयाँ लागतको घट्टेखोलामा पुल निर्माणका लागि २०६
Read Moreवैशाख ३०, सुर्खेत । वीरेन्द्रनगरमा चौघान पार्क निर्माण गरिने भएको छ । सामाजिक विकास मन्त्रालयको पछाडिको खाली जमिनमा पार्क निर्माणका लागि डिजाईन तयार गरिएको छ । वीरेन्द्रनगरलाई रमणीय बनाउनको लागी चौघानपार्क निर्माण गर्न लागिएको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । नगर विकास समितिले सोमबार वीर
Read Moreनगर गौरवको आयोजनाका रुपमा सञ्चालित सुर्खेत सिटी बसपार्क निर्माण पूरा भएको छ । पटक–पटकको म्याद थपसँंगै निर्माण कम्पनीले चार वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्क निर्माण गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक शाखाले निर्माण पूरा भए पनि ठेकेदारलाई अन्तिम किस्ता रकम भुक्तानी गर्न बाँ
Read Moreवैशाख २१, सुर्खेत (रासस) | भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सहकारी संस्था सञ्चालक मात्र नभई शेयर सदस्य केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्रादेशिक गोष्ठीमा उहाँले सहकारी क्षेत्रमा रहे
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreवैशाख २०, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद् (राष्ट्रिय सभा÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्त
Read Moreवैशाख २०, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णाली विकासका लागि गुरुयोजना तयार पार्ने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा उनले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पहिलो वर्ष तयारीमै व्यतित भयो । हामीले प्रशासनिक सं
Read Moreसुर्खेत १७ बैशाख । सुर्खेतका बाढी पीडितका लागि कर्णाली सरकारले आवास निर्माणका लागि बिशेष अभियान थालेको छ । कर्णाली सरकारले चालु आर्थिक बर्षको असार मसान्तसम्म सुर्खेतका बाढी पीडितहरुलाई घरमा बसाल्ने गरी तयारी गरेको जनाएको छ । सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरे
Read Moreवैशाख १२, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आव २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो । बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफ
Read Moreवैशाख ११, सुर्खेत । प्रतिनिधी सभाको अर्थ समितिले आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि पूर्व बजेट छलफल सुरु गरेको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको छलफलमा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको समृद्धिका लागि राष्ट्रिय पुँजीको बिकास जरुरी भएको बताए । राष्ट्रिय
Read Moreवैशाख १०, सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको ९ महिनाको अवधिमा यस मन्त्रालयले ५.३५ प्र
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreचैत ३, दाङ (रासस) | कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडकखण्डको निर्माणकार्य छिटो सम्पन्न गर्न आफूले विशेष चासोका साथ लिइरहेको बताउनुभएको छ । आज सल्यान जाने क्रममा तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले दाङ खण्डको काम भइरहेको बताउनुभयो ।उहाँले सल्यानको सिम
Read Moreफागुन ३०, सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएको छ । जंगलमै बासस्थान बनाएर काठका सामग्री अन्नबालीसँग साट्ने र जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिएका छन् । विगतमा पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदायका नागरिकहरु बैंकबाट पैसा बुझ्न थालेका छन
Read Moreफागुन २३, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्ण
Read Moreफागुन २१, सुर्खेत | राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम लक्ष्य अगावै सम्पन्न गरिने भएको छ । आगामी चैत्र महिनाभित्रै सुरुङ निर्माण सक्न तिव्र गतिमा काम भइरहेको हो । चार वर्षमा काम सक्ने गरी करिव ३५ महिना अघि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । हालसम्म आयोज
Read Moreफागुन ३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको कर्णाली महोत्सव–२०७५ को तयारी पूरा गरिएको छ । सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिन लागिएको सम्पूर्ण तयारी पूरा भएको हो । वीरेन्द्रनगर नगरपालिकादेखि दक्षिण मैदानमा सञ्चालन गरिन लागेको महोत्सवको उद्घाटन कर
Read Moreफागुन ३, सुर्खेत । बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसाय विरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा विहीबार वीरेन्द्रनगरमा भएको बैंकसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीले बैंकहरु कठोर बन्दा समेत राज्यका निक
Read Moreमाघ २३, सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले भेरी बबईको ११.१ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर
Read Moreमाघ १९ सुर्खेत । गत बैशाखमा मुगुको रारातालमा शुभारम्भ गरिएको कर्णाली रारा पर्यटन वर्षको यकिन खर्च सरकारले उपलव्ध नगराएको तथ्य खुलेको छ । कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले स्पष्ट रुपमा कर्णाली रारा पर्यटक वर्षको खर्च माग गरेको थियो । तर समितिलाई सरकारले चित्त बुझ्दो जवाफ नदिएको र एउटै व्यक्
Read Moreमाघ १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको फोरलेन सडकमा निर्माणका चरणमा रहेका दुई फुलको डिजाइन फेल भएको छ । डिभिजन सडक कार्यालय सुर्खेतले तयार गरेको दुई पुलको डिजाईन नै फेल भएपछि फोरलेन सडक निर्माण लम्बिने संकेत देखिएको हो । धुलियाविट–बांगेशीमल सडक अन्तरगत पर्ने खोर्के खोला र ई
Read More