हिक्मतबहादुर नेपाली | माघ १०, दुल्लु | सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ । शिल्यान्यास भएको साढे तीन वर्षपछि
Read Moreमाघ ९, सुर्खेत । देश संघीयतामा रुपान्तरणमा भएको वर्षौ वित्यो । जनताले तीन तहकै सरकारको टुंगो लागे विकासले गति लिन्छ भन्नेमा अपेक्षाकृत थिए । वर्षौंदेखी कुर्सीको खेलकै लागि सत्ता मोहले आजित हुने जनता बहुमत दिएपछि सास्तीबाट मुक्त होला भन्ने सोचेका थिए । विगतझैँ सास्तीले भने किनारा नदिएको गुनासो जनतामा
Read Moreमाघ ८, सुर्खेत | जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५-७६ को ६ महीनामा रु १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ । वार्षिक रु २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी खत्रीले जानकारी दिनुभयो । सबैभन्दा बढी घर जग्गाको रजिष्ट्रेसनबाट रु नौ करोड ८० लाख राजश
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreपुष १४, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि
Read Moreपुष २, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघकोअध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । सोमबार घोषणा गरिएको मतपरिणाम अनुसार रावतले प्रतिष्पर्धी प्रकाश उप्रेतीलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार ८ सय १० मत प्राप्त गर्दै रावत विजयी भएका छन् भने उनका
Read Moreकात्तिक ३०, सुर्खेत (रासस) | डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो
Read Moreकात्तिक २८, सुर्खेत | चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह त्रिदेशीय सडकको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले मंगलबामरदेखि उक्त सडकको सम्भाव्यता अध्ययन थालेको हो । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको चाइना रेलवे इ
Read Moreकात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन जिल्ला हेर्नेगरी सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । जिल्ला समन्वय समितिको परिसरमा रहेको प्राविधिक कार्यालयमा सो कार्यालय बुधबार मन्त्रालयले स्थापना गरेको हो । कार्यालयको भौतिक पूर्वाधार विकास मन्त्री खड्क
Read Moreअसोज २३, सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बब
Read Moreअसोज २३, सुर्खेत | कर्णालीको विकासका लागि लगानी जुटाउन कर्णाली सरकारले दातृ निकायलाई गुहारेको छ । कर्णाली प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा विभिन्न दातृ निकायहरुका प्रतिनिधीहरुसंग सोमबार बृहत् छलफल समेत गरेको छ । बैठकमा कर्णाली प्राथमिकता र दातृ निकायको सहयोगका बारेमा छलफल
Read Moreअसोज २१, सुर्खेत | कर्णाली सरकारको चालु आर्थिक बर्षको खर्चको अवस्था हेर्दा निकै निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारको पुँजीगत खर्च जम्मा ७९ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । सरकारको पुँजिगत खर्चको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ नभएको स्वयम् प्रदेश सरकारका मन्त्रीहरुले स
Read Moreअसोज १४, सुर्खेत | सुर्खेतमा बालुवा र गिट्टी समयमै नखुल्दा विकासे काम प्रभावित भएको छ । निर्माण सामग्री अभाव भएका कारण कर्णाली प्रदेशको राजधानीमै निर्माणाधीन चार लेन सडक निर्माण कार्य समेत रोकिएको छ । वीरेन्द्रनगर नगरपालिकाले गत असारमा खोलाबाट गिट्टी, बालुवा उत्खनन् गर्न रोक लगाएपछि वीरेन्द्रनगरमा न
Read Moreअसोज २, सुर्खेत | कर्णालीको बिकास र समृद्धिका लागि प्रदेश सरकारले चिनियाँ लगानी भित्र्याउने भएको छ । कर्णालीको पर्यटकीय सम्भावनाबारे अध्ययन गरी चिनियाँ लगानी आकर्षित गर्न सरकारले योजना बनाएको छ । यसका लागि कर्णाली सरकारले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको रारामा ठुलो विमानस्थलका लागि सम्भाव्
Read Moreभदौ २३, ढाका | नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा र
Read Moreभदौ २, सुर्खेत | भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणका लागि ‘रिक्सजोन’ (खतरा क्षेत्र)पारगरेसंगै अन्य कामको प्रक्रिया अघि बढाइएको छ । सुर्खेतको हात्तीखालबाट शुरु भएको सुरुङ निर्माणको ‘तोली खोला’ लाई जोखिमयुक्त क्षेत्र मानिएको थियो । भेरी र बबईबाट ६/६ किलोमिटरको दुरीमा रहेको तोली खोला पारसंगै विद
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreअसार २७, सुर्खेत | निर्माण कार्यको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले निशाना बनाए पनि समेयमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीहरुले रकम भुक्तानी ढिलाई हुँदा मारमा परेका छन् । कर्णालीका विभिन्न स्थानमा निर्माण कार्यको ठेक्का लिएका निर्माण व्यवसायीहरुले सरकारले सम्झौता अनुसार रकम
Read Moreअसार २६, सुर्खेत | कर्णाली प्रदेशले वार्षिक व्ययभार मात्रै बार्षिक ४५ करोड थेग्नु पर्ने भएको छ । प्रदेश सरकारका पदाधिकारी तथा सभा सदस्यको सेवा सुविधामा दुई करोड २३ लाख ६६ हजार र स्थानीय तहका जनप्रतिनिधिका लागि ४२ करोड ९० लाख ६८ हजार गरी कूल ४५ करोड १४ लाख ३४ हजारको व्ययभार यो प्रदेशले थेग्नुपर्ने भए
Read Moreअसार २६, सुर्खेत | कर्णालीका उत्पादनहरुको निर्यात बढाउन सुर्खेतको औद्योगिक क्षेत्रलाई व्यवस्थित गरिने भएके छ । प्रदेशको राजधानीमा रहेको औद्योगिक क्षेत्रको आवश्यक संरचनाहरुलाई समेत थप गरेर निर्यातमुखि बनाउने लागिएको हो । कर्णाली प्रदेश सरकारकाले संघीय सरकारको समन्वयमा आवश्यक पूर्वाधार तयार गरी
Read Moreअसार २५, सुर्खेत । वीरेन्द्रनगरस्थित साविकको शैक्षिक तालिम केन्द्र हातामा रहेको कर्णाली प्रदेशको संसद भवन पुनर्निमाणको काम अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले पुनर्निर्माण गरेको भवनको ९५ प्रतिशत काम सम्पन्न भएपछि हस्तान्तरण गर्ने तयारी गरिएको हो । दुई म
Read Moreअसार २४, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८
Read Moreअसार २१, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका नागरिकहरुले सहज खानेपानी उपभोग गर्न तीन वर्ष कुर्नु पर्ने भएको छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिर्घकालिन रुपमा खानेपानी समस्या निराकरणका लागि भेरी नदीको पानी पम्पीङ्ग गर्ने
Read Moreअसार १०, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि ९६ करोडको बजेट प्रस्तावित गरेको छ । आइतबार भएको वीरेन्द्रनगरको तेस्रो नगर सभामा नगरपालिकाले आगामी बर्षको निती कार्यक्रम सहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो । नगर सभामा नगर उपप्रमुख मोहनमाया ढकालले ७ करोड ४० लाख ६० हजार आन्तर
Read Moreअसार ७, सुर्खेत | कर्णाली प्रदेश सरकारले ल्याएको बजेट जनमुखी नभएको टिप्पणी सांसदहरुले गरेका छन् । संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलको क्रममा बोल्ने सत्ता र प्रतिपक्ष दलका सांसदहरुले बजेट वितरणमुखी भन्दै चर्को आलोचना गरेका हुन् । कर्णाली प्रदेश सभाको २१ औं बैठकमा बजेटमाथिको छलफलमा भाग लिएका सांसद गो
Read Moreअसार ५, सुर्खेत | कर्णाली सरकारले बिकास खर्च क्षमता कमजोर देखिएको छ । चालु आर्थिक बर्षको अन्त्यसम्म आइपुग्दा सरकारले विभन्न मन्त्रालयमार्फत भएको खर्च कुल बजेटको ७ प्रतिशत रकम मात्र खर्च गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मंगलबार संसदमा प्रस्तुत गरेको खर्च विवरणमा सरकार
Read Moreअसार २, सुर्खेत । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती पु¥याएको छ । वीरेन्द्रनगरका दर्जनबढी स्थानमा विकास निर्माणका नाममा डोजर आतंकले संस्थाको खानेपानी पाइप लाइनमा लाखौंको क्षती पुगेको हो । वीरेन्द्रनगरका विभिन्न भागमा नाली, सडक विस
Read More