समाज | रुकुम - RKM


रुकुममा खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा लडेर एकको मृत्यु

Posted on June 08, 2017 | views : 1906 | रुकुम - RKM

जेठ २५, रुकुम । खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा बाटोमा लडेर आज एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–५ का ४८ वर्षीय महावीर ओली रहेको छ ।  बाटोमा लडेका ओली चौरजहारी टार सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा स्थानीयले आज दिउँसो फेला पारेको इलाका प्रहरी कार्य

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16348 | रुकुम - RKM

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43077 | रुकुम - RKM

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

रुकुममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Posted on April 28, 2017 | views : 4159 | रुकुम - RKM

बैशाख १५, काठमाडौँ । रुकुमको आठविसकोट नगरपालिका १४ पिपलचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आठविसकोट १४ कै छेपारेबाट आठविसकोटको राडीका लागि छुटेको जीप ठुलीभेरीमा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका ८ का १ वर्षि

Read More

रुकुम तीन दिनदेखि फोन सम्पर्क बाहिर

Posted on April 10, 2017 | views : 2812 | रुकुम - RKM

चैत २८, रुकुम |  यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।  चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम

Read More

एकसय ३५ वादी परिवारका घर निर्माण हुने

Posted on March 24, 2017 | views : 1447 | रुकुम - RKM

लोकेन्द्र खनाल/चैत ११, रुकुम । यहाँका एकसय ३५ वादी परिवारको घरबास निर्माण हुने भएको छ ।  लामो समयदेखि सार्वजनिक ठाउँमा बस्दै आएका वादी परिवारलाई सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा यस आवमा एकसय ३५ घरपरिवारका लागि घरबास निर्माण हुन लागेको हो ।  राष्ट्रिय समाचार समितिमा गत माघ २० गते ‘रुकु

Read More

बेलिब्रिज जीर्ण हुँदा जोखिम मोलेर आवतजावत गर्न बाध्य

Posted on March 12, 2017 | views : 1103 | रुकुम - RKM

फागुन २९, रुकुम । एघार वर्ष पहिले निर्माण गरिएको मुसिकोट नगरपालिका–५ सोलावाङ र बैरागीठाँटीबीच खोलामा रहेको बेलिब्रिज जीर्ण बन्दै गएको छ ।  विसं २०६२ मा नेपाली सेनाले निर्माण गरेको उक्त बेलिब्रिज लामो समयसम्म पनि मर्मत नहुँदा जीर्ण बन्दै गएको हो । अहिले जीर्ण बेलिब्रिजमा जोखिम मोलेर यातायातका सा

Read More

रुकुममा ६० जना एचआइभी सङ्क्रमित

Posted on March 10, 2017 | views : 1325 | रुकुम - RKM

फागुन २७, रुकुम । रुकुम जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ ।  जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  जिल्लामा पछिल्लो समय जनचेतनाको विकास सँगै एचआइभी सङ्क्रमितहरु समाजमा खुल्न थालेका छन् । उनीहरुले यहाँ

Read More

जाजरकोट र रुकुमका ग्रामीण बस्ती अन्धकारमा

Posted on February 17, 2017 | views : 1589 | रुकुम - RKM

फागुन ६, जाजरकोट । यहाँको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ हुँदा भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् ।  उक्त लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण यहाँका ग्रामीण बस्ती अन

Read More

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

Posted on February 11, 2017 | views : 6181 | रुकुम - RKM

माघ २९, रुकुम । रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेको प्रहरीेले जनाएको छ । मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै गरेको ट्र्याक्टर मग्मा–५ बास्ताला

Read More

रुकुममा पुथा र उत्तरगङ्गा गाउँपालिका जोडिएकोमा विरोध

Posted on January 31, 2017 | views : 1731 | रुकुम - RKM

माघ १८, रुकुम । स्थानीय तह पुनःसंरचना सहयोग समिति र जिल्लामा रहेका राजनीतिक दलको सहमतिअनुसार बनाएका गाउँपालिका काटिएको भन्दै पूर्वी रुकुमका तीन गाविसका स्थानीय आन्दोलित भएका छन् ।  प्राविधिक सहयोग समिति र राजनीतिक दलको सहमतिमा बनाएको पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिकालाई आयोगले एउटै गाउँपा

Read More

चार वर्षअघि हराएको रुकुमका एक किशोरको उद्धार

Posted on January 11, 2017 | views : 1431 | रुकुम - RKM

पुस २७, रुकुम । भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।  आमाबुबाको साथमा भारत गएको बेला २०६९ सालमा हराएका खोलागाउँ–८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।  गत चैत १३ गते

Read More

रुकुममा जिप दुर्घटना हुँदा चार घाइते, दुई गभ्मीर

Posted on January 02, 2017 | views : 1394 | रुकुम - RKM

पुस १८, रुकुम । रुकुममा जिप दुर्घटना हुदा चार जना घाइते भएका छन् ।  रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट–५ का २३ वर्षीय

Read More

चार महिनादेखि दर्जन गाविस सञ्चारविहीन

Posted on December 31, 2016 | views : 1141 | रुकुम - RKM

पुस १६, रुकुम । पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो ।  विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ । उहाँमात्र होइन,

Read More

बुर्तिबाङ–रुकुम सिधा बस सेवा सुरु हुँदै

Posted on December 29, 2016 | views : 5598 | रुकुम - RKM

कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ ।  बुर्तिबाङ बस व्यवसायी समितिले बुर्तिबाङले सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा पुस १६ गतेदेखि सिधा बस सञ्चालन गर्न लागेका हो ।  बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी

Read More

रुकुमका द्वन्द्वपीडित एकल महिला सामूहिक आयआर्जनमा सक्रिय

Posted on December 27, 2016 | views : 1129 | रुकुम - RKM

पुस १२, रुकुम । रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुनुहुन्छ । उहाँका श्रीमान्लाई द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो ।  श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी पढाउन तथा घर खर्च चलाउन निकै समस्या भयो । केही वर्षसम्म उहाँले कष्टपूर्ण दिनहरु

Read More

रुकुममा ट्रकबाटै म्याद सकिएका सामग्री बिक्री गर्दा प्रहरीको फन्दामा

Posted on December 21, 2016 | views : 1379 | रुकुम - RKM

पुस ६, रुकुम । ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलारुपमा बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।  तुल्सीपुरबाट ट्रकमा राखेर ल्याएको म्या

Read More

चौरजहारीमा अवैध घरेलु मदिरा बरामत गरी नष्ट

Posted on November 29, 2016 | views : 1511 | रुकुम - RKM

ज्ञानु गौतम/मङ्सिर १४, रुकुम । रुकुमको चौरजहारीमा आज घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।  ईलाका प्रहरी कार्यालय चौरजहारीले नगरको बडा नं १ को चौरजहारी अस्पताल र एरपोट वरपर रहेका परल बाट ५० लिटर   अवैध घरेलु मदिरा बरामत  गरी नष्ट गरेको छ ।  प्रहरी नायब निरिक्षक  हरी बंश चौधरी,

Read More

ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते

Posted on November 25, 2016 | views : 1145 | रुकुम - RKM

ज्ञान् गौतम/मङ्सिर १०, रुकुम । सल्यानको सानी पिप्लीबाट चौरजहारी वालुवा लिएर आउदै गरेको भे १ च ५३४५ नम्वरको टयाक्टर कोर्तिको जंगलनजिकै मोडमा दुर्घटना ४ जना घाईते भएका छन  ।  दुर्घटनामापरी चौरजहारी नगरपालिका २ का ९ वािर्षय सन्तोष लामिछाने  सोही नगरपालिका ९ का ११ वािर्षय विज्ञान नेपाली स

Read More

रुकुममा मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

Posted on November 20, 2016 | views : 2002 | रुकुम - RKM

मङ्सिर ५, रुकुम । काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13939 | रुकुम - RKM

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

रुकुममा १० ओटा स्थानिय तहमा सहमति जुट्यो

Posted on September 13, 2016 | views : 4632 | रुकुम - RKM

गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गरी १० ओटा स्थानिय तह बनाउने निर्णय गरिएको हो ।  स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुम र जिल्ला स्थित राजनितिक दलहरुको बैठकले १० ओटा स्थानिय तह बनाउने सहमति ग

Read More

रुकुममा २३ किलो अफिम सहित २ जना पक्राउ

Posted on September 01, 2016 | views : 2457 | रुकुम - RKM

गणेश सिर्पाली, भदौ १६, रुकुम ।  रुकुममा लागु औषत अफिम सहित २ जना पक्राउमा परेका छन ।  रुकुम हुकाम घर भई सल्लेमा वस्दै आएका ३५ वर्षिय रामु घर्ति र रुकुम रन्मामैकोटका ३७ वर्षिय पुर्णवहादुर पुनलाई प्रहरीले २३ किलो अफिम सहित पक्राउ गरेको हो ।  झोला वोकेर हिडिरहेको अवस्थामा विशेष सुराखीको

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21466 | रुकुम - RKM

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

उपचार अभावमा सिम्लीमा गर्भवतिको मृत्यु

Posted on August 21, 2016 | views : 1790 | रुकुम - RKM

गणेश शिर्पाली/भदौ ५, रुकुम । आर्थीक अभावमा समयमै उपचार नपाउँदा रुकुममा एक गर्भवति महिलाको ज्यान गएको छ । आर्थीक अभावका कारण समयमा उपचार नपाएर सिम्ली ९ हाँसिवाङकी ४१ वर्षिया पवि ओलीको आज विहान मृत्यू भएको हो ।  पारिवारिक श्रोतले दिएको जानकारी अनुसार ओलीलाई तोकिएको दिनभन्दा झण्डै १ महिना अगाडीनै

Read More

प्रशासनवाटै छुटाइन्छ आमाको नाम

Posted on August 18, 2016 | views : 1433 | रुकुम - RKM

गणेश सिर्पाली/भदौ २, रुकुम । नेपाली नागरिकता वनाउँदा जिल्ला प्रशासनवाटै आमाको नाम छुट्ने गरेको पाईएको छ ।  नागरिकता प्रमाण पत्रमा नाम, जन्मस्थान, स्थायी बासस्थान, जन्ममिति, लिङ्ग, नागरिकता नम्बर, बुवा र आमाको नाम, बंशज, जन्मस्थान, पत्नीको नाम उल्लेख गर्ने ठाउँ छ ।  तर अधिकांश नागरिकतामा ब

Read More

ब्लड नभएको ब्लड वैंक

Posted on August 18, 2016 | views : 1325 | रुकुम - RKM

गणेश सिर्पाली/भदौ २, रुकुम । रुकुममा ३ महिना अँघि जिल्ला अस्पतालमा ब्लड वैंक स्थापना गरिएपनि सेवा अझै सुरु हुन सकेको छैन ।  अन्तराष्ट्रिय युवा दिवशको अवसरमा जिल्ला युवा समन्वय समिति रुकुमको आग्रहमा साउन २१ गते ८ जनाले काठमाण्डौं र ३ जनाले दाङमा रक्तदान गरेका छन । रुकुममा रक्तदान गर्ने व्यवस्था

Read More

नवभिजन लघु जलविद्युत र पोखरावासी विचको विवाद साम्य

Posted on August 16, 2016 | views : 1168 | रुकुम - RKM

गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुमको पिपल १ मा रहेको नवभिजन लघु जलविद्युत आयोजना र पोखरावासी विचको विवाद मिलेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा २ पक्षविचमा भएको छलफलले विद्युत आयोजना र पोखरावासीमा उत्पन्न विवाद मिलाएको हो ।  नियमित रुपमा विद्युत आपुर्ती नहुनु र अनिवार्य शेयर लगानी ग

Read More