समाज | पर्सा - PRS


वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ

Posted on May 01, 2024 | views : 222 | पर्सा - PRS

वैशाख १९, वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ ।सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनाल

Read More

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रकम चोरी

Posted on April 30, 2024 | views : 252 | पर्सा - PRS

बैशाख १८, वीरगन्ज | वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ।  बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार

Read More

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

Posted on April 29, 2024 | views : 128 | पर्सा - PRS

बैशाख १७, वीरगन्ज | वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको

Read More

कक्षा १२ परीक्षार्थीद्वारा वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड

Posted on April 28, 2024 | views : 263 | पर्सा - PRS

बैशाख १६, वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ । विद्यार्थीहरूका अ

Read More

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Posted on April 18, 2024 | views : 212 | पर्सा - PRS

बैशाख ६, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद  विस्तार गरेका छन् ।  चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय,

Read More

चट्याङ लागेर पर्वतमा २ जनाको मृत्यु

Posted on April 14, 2024 | views : 423 | पर्सा - PRS

वैशाख २, पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो। भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 2117 | पर्सा - PRS

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

वीरगञ्जमा कम्बल वाले बाबालाई लिएर तनाव

Posted on March 17, 2024 | views : 324 | पर्सा - PRS

चैत ४, वीरगंज | वीरगंजमा केही दिनदेखि सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबालाई लिएर तनाव उत्पन भएको छ । वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बल वाले बाबा लिएर  चिनिमिल क्षेत्रमा प्रहरि र सर्वसाधारण जन

Read More

जन्तीलाई खानामा माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

Posted on March 12, 2024 | views : 660 | पर्सा - PRS

फागुन २९, काठमाडौं | खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं-४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले खानामा माछा नखुवाएको भन्दै भनाभन गरेपछि कुटाकुट नै भएको थियो। कुटाकुटमा परी बेहुलाका बुबा घाइते भएका

Read More

दाइजोमा सुनको सिक्री नपाएपछि बिहे नै रद्द, बेहुलासहित जन्ती प्रहरी नियन्त्रणमा

Posted on March 12, 2024 | views : 494 | पर्सा - PRS

फागुन २९, पर्सा | सञ्जय मिश्रा | जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद  घटना दोहोरिएको छ।  देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्

Read More

बसमा यात्रुलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट, भारतीय नागरिक पक्राउ

Posted on March 08, 2024 | views : 419 | पर्सा - PRS

फागुन २५, वीरगन्ज | यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ वर्षीय अखिलेश कुमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जा

Read More

खाल्डाेबाट निकालियाे बालकको शब, हत्या आशंकामा बुवाआमा प्रहरी नियन्त्रणमा

Posted on March 08, 2024 | views : 509 | पर्सा - PRS

फागुन २५, वीरगञ्ज | वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रह

Read More

खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिट, बिहे बहिष्कार गर्दै बेहुली नलिई जन्ती फिर्ता

Posted on March 06, 2024 | views : 687 | पर्सा - PRS

फागुन २३, पर्सा | खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो। तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ, जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिट भएर अन्तमा बिहे ब

Read More

वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता, खाेजीमा प्रहरी

Posted on February 25, 2024 | views : 269 | पर्सा - PRS

फागुन १३, पर्सा | रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्

Read More

नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर १ करोड ३७ लाख चोरी गर्ने बैंकका कर्मचारी पक्राउ

Posted on February 20, 2024 | views : 373 | पर्सा - PRS

फागुन ८, विरगञ्ज | प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् । नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर

Read More

‘जय श्रीराम’को नारा लगाउँदै गराइयो वीरगन्ज बजार बन्द

Posted on February 19, 2024 | views : 491 | पर्सा - PRS

फागुन ७, वीरगन्ज । रौतहट  घटनाको विरोधमा हिन्दु समाजले वीरगन्ज महानगरपालिकाको का मुख्य बजार बन्द गराएको छ ।  बन्दका कारण घण्टाघर, माई स्थान, आदर्शनगर, घडिअर्वा पोखरीसहित मुख्य सडकमा रहेको अधिकांश पसल बन्द भएको हो । हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका थिए ।

Read More

सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयाे

Posted on January 26, 2024 | views : 308 | पर्सा - PRS

माघ १२, पर्सा | वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । हुलाकी सडकअन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए । व

Read More

मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

Posted on January 21, 2024 | views : 540 | पर्सा - PRS

माघ ७, वीरगन्ज | पर्साको वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।  मृत

Read More

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

Posted on January 16, 2024 | views : 245 | पर्सा - PRS

माघ २, वीरगञ्ज | नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको

Read More

८५ वर्षीय हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ

Posted on November 27, 2023 | views : 372 | पर्सा - PRS

मङ्सिर ११, पर्सा | पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्। ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्। उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरे

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Posted on November 20, 2023 | views : 1250 | पर्सा - PRS

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।  उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । जनक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 6026 | पर्सा - PRS

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

राजश्व हिनामिनामा पर्साका तत्कालीन ५ मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on November 06, 2023 | views : 543 | पर्सा - PRS

कार्तिक २०, काठमाडौँ | जग्गा किनबेचबाट उठेको राजस्व हिनामिना गरेको अभियोगमा पर्सा मालपोतका तत्कालीन ५ अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारद्वारा विशेष अदालतमा दायर मुद्दामा राजस्व हिनामिनामा संलग्न आरोप लागेका एक नायव सुब्बाको भने मृत्यु भइसकेकाले ४ छोराले मुद्दा खेप्न

Read More

क्रिकेट खेल्दा वीरगञ्जका मेयर सिंहको हात भाँचियो, उपचारका लागि काठमाडौँमा

Posted on November 06, 2023 | views : 558 | पर्सा - PRS

कार्तिक २०, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह क्रिकेट खेल्दा घाइते भएका छन् ।  महानगरमा भएको मैत्रिपूर्ण प्रतियोगितामा मैदानमा लडेका उनको हात भाँचिएको छ । नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीच शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । मेयर सिंह सामुदायिक सेवा केन्द

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 7022 | पर्सा - PRS

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

हत्या आरोपमा पति र सौता पक्राउ

Posted on October 31, 2023 | views : 571 | पर्सा - PRS

कार्तिक १४, पर्सा | छुरा प्रहार गरी कान्छी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले वीरगन्ज महागनरपालिका–१४ बहुअरीका ४५ वर्षीय एजहारुलहक अन्सारीलाई पक्राउ गरेको छ । साथै घटनामा संलग्न रहेको आरोपमा उनकी जेठी पत्नी ३८ वर्षीया नुरजहान खातुनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।कात्तिक ४ गते राति क

Read More

धानबालीमा ग्वारोको समस्याले किसान चिन्तित

Posted on September 23, 2023 | views : 402 | पर्सा - PRS

असोज ६, वीरगञ्ज | धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् । गत भदौको दोस्रो साता यता धानबालीमा देखिएको ग्वारो किराको समस्याले धानबालीमा क्षति प

Read More

अमेरिकाबाट हुलाकमार्फत् नेपालमा गाँजा तस्करी, डेलिभरी गर्ने ६ जना पक्राउ

Posted on September 17, 2023 | views : 707 | पर्सा - PRS

भदौ ३१, काठमाडौँ | अमेरिकाबाट हुलाकमार्फत् पठाइएको लागु औषध खैरो हेरोइन र गाँजासहित ६ जना पक्राउ परेका छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको हो।  अमेरिकाबाट खैरो हेरोाइन र गाँदा हुलाकमार्फत् काठमाडौं पठाइ काठमाडौंबाट बाहिरी जिल्लामा डेलिभरी भइरहेको अवस्थामा

Read More