समाज | पाल्पा - PLP


सम्पादक गहिरेलाई पितृशोक

Posted on July 10, 2018 | views : 1082 | पाल्पा - PLP

असार २६, पाल्पा | पाल्पा टाइम्स साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, प्रेस युनियनका पूर्व केन्द्रीय सचिव झपेन्द्र गहिरेलाई पितृशोक परेको छ ।  नेपाली काँग्रेस पाल्पाका जिल्ला सचिव समेत रहनुभएका गहिरेका बुबा पूर्णानन्द गहिरेको ९४ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो

Read More

लिची खेतीमा पाल्पाका किसानको आकर्षण बढ्दो

Posted on July 04, 2018 | views : 1270 | पाल्पा - PLP

कृष्ण दर्नाल/असार २०, पाल्पा | पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ ।  व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गर

Read More

पाल्पामा घाँस काट्ने क्रममा भिरबाट लडेर एकको मृत्यु

Posted on June 07, 2018 | views : 1600 | पाल्पा - PLP

जेठ २४, पाल्पा | रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुने रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीका ४५ वर्षीय रेमबहादुर गाहा रहेका छन् ।  आज दिउँसो घरदेखि अन्दाजी ५०० मिटरको दूरीमा रहेको खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रह

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9843 | पाल्पा - PLP

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9520 | पाल्पा - PLP

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

पाल्पाको रामपुरमा तीस लाखको सहयोगमा सभा हल निर्माण

Posted on June 03, 2018 | views : 1261 | पाल्पा - PLP

जेठ २०, पाल्पा | पाल्पाको रामपुर नगरपालिकामा रु ३० लाखको लागतमा ८८ वर्षीय एक वृद्धको सहयोगमा रेशम सभा हल निर्माण भएको छ ।  रामपुर नगरपालिका–५ मटेरी बस्ने ८८ वर्षीय समाजसेवी रेशमराज पोखरेलले राधा दामोदर मन्दिरका लागि सभा हल निर्माणमा आर्थिक सहयोग गर्नुभएको हो ।  सो मन्दिरमा हुने विभिन्न भजन

Read More

शोकमा तानसेन बजार बन्द

Posted on June 03, 2018 | views : 1001 | पाल्पा - PLP

जेठ २०, पाल्पा | रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ ।  मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । 

Read More

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

Posted on June 02, 2018 | views : 1315 | पाल्पा - PLP

रामपुर, पाल्पा, १९ जेठ (रासस) | कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ ।  रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बत

Read More

पाल्पा: दुर्घटनामा ज्यान गुमाउने बाह्रै जनाको सनाखत(नामावलीसहित)

Posted on June 01, 2018 | views : 1664 | पाल्पा - PLP

जेठ १८ पाल्पा | रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ ।  प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य र कृष्णबहादुर बोहोर, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान,

Read More

पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ को सनाखत (नामावलीसहित)

Posted on June 01, 2018 | views : 1445 | पाल्पा - PLP

जेठ १८ पाल्पा | पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना भएको छ |  सो दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन्  भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जा

Read More

पाल्पामा रिजर्भ बस दुर्घटना: १२ को मृत्यु, १५ जनालाई अस्पताल पठाइयो

Posted on June 01, 2018 | views : 2511 | पाल्पा - PLP

जेठ १८, पाल्पा | पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।  लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको उक्त बस दुर्घटनामा पर्दा ब

Read More

पाल्पा: नदीमा बेपत्ता भएका २ युवकमध्ये एकको शव फेला

Posted on May 25, 2018 | views : 2009 | पाल्पा - PLP

जेठ ११ पाल्पा | कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एक जनाको शव आज फेला परेको छ ।  बिहीबार दिउँसो नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय प

Read More

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

Posted on May 14, 2018 | views : 1266 | पाल्पा - PLP

वैशाख ३१ बुटवल | गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने स्थानमा राति देखिनै पहिरोका कारण अवरुद्ध सडक झन्डै १४ घण्टापछि एकतर्फी खुलेको हो ।  सिद्धार्थ राजमार्गअन्त

Read More

पाल्पामा बम विस्फोट

Posted on May 13, 2018 | views : 1773 | पाल्पा - PLP

वैशाख ३० पाल्पा | यहाँ आज बिहानै बम विस्फोट भएको छ ।  सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबाट स्थानीयवासी त्रसित भएका छन् ।  विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका

Read More

पाल्पाको रम्भास्थित एक विद्यालय बन्द, यस्तो छ कारण

Posted on April 26, 2018 | views : 1121 | पाल्पा - PLP

वैशाख १३ पाल्पा | पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ ।  सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा श

Read More

पाल्पामा ३ वर्षे बालक मृत फेला

Posted on April 11, 2018 | views : 1423 | पाल्पा - PLP

चैत २८ पाल्पा | कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।  कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्

Read More

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

Posted on April 10, 2018 | views : 1947 | पाल्पा - PLP

चैत २७, पाल्पा (रासस) | रम्भा गाउँपालिका–१, हुंगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् ।  कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पु

Read More

पाल्पामा टिपर दुर्घटना: १ को मृत्यु, ४ घाइते

Posted on March 29, 2018 | views : 1486 | पाल्पा - PLP

चैत १५, पाल्पा | सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् ।  बुटवलबाट पाल्पा आउँदै गरेको ना १ ख ९००५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हँुदा रिब्दिकोट गाउँपालिका– २ देउराली बस्ने वर्ष १७ का देवेन्द्र लम्तरीको उ

Read More

कालाजार रोग सार्ने भुसुनाको अध्ययन

Posted on March 29, 2018 | views : 1669 | पाल्पा - PLP

चैत १५, रामपुर (रासस) | रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ ।  विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको हो ।  गएको असार

Read More

पाल्पामा माटोका भाँडा बनाउने पेशा लोप हुदै

Posted on March 28, 2018 | views : 1878 | पाल्पा - PLP

कृष्ण दर्नाल/चैत १४, पाल्पा | कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।  पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो ।  माटोका भाँडा बनाउने पेशाप्रति

Read More

पाल्पामा जीप दुर्घटना: दुईको मृत्यु, पाँच घाइते

Posted on March 03, 2018 | views : 1892 | पाल्पा - PLP

फागुन १९, पाल्पा | पाल्पा जिल्लाको तानसेन नगरपालिका स्थित वीरपोखरामा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने चालक सहित अन्य पाँच जना घाईते भएका छन् ।  दुर्घटनामा मृत्यु भएकाहरुमा तानसेन नगरपालिका-१२ लुहुङ्गका चित्रबहादुर थापा र अर्की एक जना महिला रहेका छन् ।  सनिबार साँझ

Read More

पाल्पा महोत्सवमा एघार करोडको कारोबार

Posted on February 26, 2018 | views : 1298 | पाल्पा - PLP

फागुन १४, पाल्पा | पाल्पामा सञ्चालित पाल्पा प्रदेशस्तरीय महोत्सवमा रु एघार करोडको कारोबार भएको छ ।  यही फागुन ३ देखि १३ गतेसम्म सञ्चालित उक्त महोत्सवको करिब तीन लाख नागरिकले अवलोकन गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  उक्त महोत्सवमा ४६२ कक्ष राख

Read More

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

Posted on February 19, 2018 | views : 2406 | पाल्पा - PLP

फागुन ७, पाल्पा । आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् ।  प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो ।  कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरह

Read More

पाल्पामा तामाका भाँडा बनाउने पेशा लोप हुँदै

Posted on February 18, 2018 | views : 2944 | पाल्पा - PLP

कृष्ण दर्नाल / फागुन ६, पाल्पा | पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।  मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको ह

Read More

विद्यालय संरक्षणमा जुटे स्थानीयबासिन्दा

Posted on February 18, 2018 | views : 1368 | पाल्पा - PLP

फागुन ६, पाल्पा | पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् ।  लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताउनुभयो ।  स्थानीयबासिन्दाको घरघरमा

Read More

पाल्पामा ६० वर्षीया वृद्धाको हत्या

Posted on February 16, 2018 | views : 1322 | पाल्पा - PLP

फागुन ४, पाल्पा | बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।  छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।  हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्त

Read More

बार्हौ पाल्पा महोत्सव आजदेखि शुरु

Posted on February 15, 2018 | views : 1471 | पाल्पा - PLP

पाल्पा, ३ फागुन | तानसेनमा आजदेखि ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’ शुरु भएको छ ।  ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ आजदेखि शुरु भएको उक्त महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ ।  पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४००

Read More

प्रथम शहीद थापाको जीवनी पठनपाठन हुनुपर्ने

Posted on February 15, 2018 | views : 1507 | पाल्पा - PLP

फागुन ३, पाल्पा | नेपालका प्रथम शहीद लखन थापाको जीवनीसहित विद्यालय तहमा पाठ्यक्रम तयारी गरी पठनपाठन सञ्चालन गर्नुपर्नेमा यहाँको एक कार्यक्रमका सहभागीले जोड दिनुभएको छ ।  प्रथम शहीद लखन थापाको १४२ औँ स्मृति दिवसका अवसरमा नेपाल मगर संघ, पाल्पाद्वारा मंगलबार तानसेनमा आयोजित शालिकमा माल्यार्पण कार्

Read More