माघ २८, खलङ्गा । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँुदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् । स्थानीय तह गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म
Read Moreमाघ २६, सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माघ १५ गतेदेखि चिसो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षा
Read Moreसा.स | माघ २३, जुम्ला | विगत तीन महिना यता जुम्ला सदरमुकाम विद्युत विहिन बनेपछि यँहाका नागरिकहरु विरोधमा उत्रिएका छन् । गत मसिंरदेखी सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । २४ सै घण्टा लोडसेडिङको मार खेपिरहेका यँहाका नागरीकले अँझै कहिलेदेखि विधुत् बाल्न पाउने हुन्, भन्ने कुनै पत्तो छैन ।
Read Moreनन्दराम जैशी | माघ २३, जुम्ला | जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सडक निर्माण सकिएको भन्दै, जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं. ४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख
Read Moreमाघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अध
Read Moreमाघ १७, खलङ्गा | जुम्लामा पछिल्लो समय घरेलु हिंसा बढ््दै गएको छ । समाजमा पुरुषले मदिरा सेवन गरी महिलामाथि यातना दिन थालेपछि न्याय माग्दै महिलाहरू जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्ने गरेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४५ घरेलु हिंसाका निवेदन दर्ता भएको
Read Moreदान बहादुर बुढा | माघ १३, मुगु | गएको साताबाट परेको हिमपातले बन्द सडक नाग्मा गमगढी मुगु सडक खण्ड खुल्न एक साता लाग्ने बताइएको छ । लगातार हिमपात हुँदा जुम्ला र मुगुको बिच भागमा रहेको घुच्चीलेखमा ६ फुट भन्दा बढी हिउँ परेको हुँदा चाडै हिउ नजाने भएको हुँदा सडक केही दिनको लागी बन्द हुने स्थानिय ब्यापारीह
Read Moreनन्दराम जैसी । माघ १०, जुम्ला । सिँजा गाउँपालिका –६ जोडुका २७ वर्षिय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । भने हिउँमा कठ्याङ्ग्रिएर अचेत अवस्थामा रहेका उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ । मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिड्दै गरेका दाजुभाई चिसोल
Read Moreमाघ १०, जुम्ला | सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उहाँका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ । डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भए
Read Moreमाघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ । डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी
Read Moreनन्दराम जैसी | माघ ७, जुम्ला | चन्दननाथ नगरपालिका- ४ भारतिबाडास्थित एक घरमा जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ४३ वर्षीय स्थानीय हर्कबहादुर बाँनियाको घरमा उनीहरु दिउँसै जुवा तास खेलिरहेका थिए। प्रहरी नायब निरीक्षक स
Read Moreमान्दत्त रावल | माघ ६, जुम्ला | उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै हुनुहुन्छ । तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा
Read Moreमाघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा
Read Moreमाघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ
Read Moreप्रदूषित बन्दै दक्षिणकाल क्षेत्र माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए
Read Moreमाघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद
Read Moreनन्दराम जैसी | माघ ३, जुम्ला | कुनैबेला जुनसुकै शुभकार्यमा अनिवार्य गाईने कर्णालीको देउडा गित पछिल्लो समय हराउँदै गएको छ । भित्रिदो पश्चिमा संस्कृतिसँगै आधुनिक तथा पप गित, संगिततर्फ पछिल्लो पुस्ताको आकर्षण र लगाबका कारण कर्णालीको देउडा संस्कृति हराउँदै गएको हो । केहि बर्षपहिले मौलिकतासँगै शुभअवसरमा
Read Moreपुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज
Read Moreपुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्
Read Moreपुस २६, जुम्ला | प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका
Read Moreपुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद
Read Moreपुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म
Read Moreपुस २३, सिन्ज्जा | जुम्ला जिल्लाभरि हिमपात हुँदा जुम्ली जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छ । हिमपात हुँदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन् । रारा घुम्न आउनुभएका कोहलपुर
Read Moreपुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन
Read Moreविजय रावत | पुस १४, खलङ्गा | जुम्लामा अझै पनि लैङ्गिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको चपेटामा महिला र बालबालिका पर्दै आएका छन् । देशको शासन व्यवस्था र समयमा परिवर्तन आए पनि जुम्लामा अझैसम्म लिङ्गका आधारमा छोरा-छोरीबीच गरिने विभेदका कारण किशोरीहरू उक्त समस्याबाट मुक्त हुनसकेका हुन् । पठन
Read Moreपौष १२, कालिकोट । कालिकोट जिल्लाको समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने गरेको निर्णय कार्यान्वयन नगराउन उच्च अदालत सुर्खेतको जुम्ला इजालसले फैसला गरेको छ । उच्च अदालत जुम्लाका न्यायाधीश तेजबहादुर कार्कीको एकल इजालसले निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । उ
Read Moreपुस ५, जुम्ला | भालुको आक्रमणबाट जुम्लामा एक युवा गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो भालुको आक्रमणबाट चन्दननाथ नगरपालिका- ८ जातीभिडका १८ वर्षीय जीवन कामी गम्भीर घाइते भएका हुन् । सोही गाउँको कानचौर भन्ने जंगलमा घरायासी प्रयोजनका लागि निगाला ल्याउन गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो। प्
Read Moreपुस ४, जुम्ला | तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाक
Read More