पुस १४, भद्रपुर । दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ । मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्
Read Moreपुस ५, झापा । कनकाई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४÷०७५ को बजेट सार्वजनिक गरिएको छ । गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित गरिएको चालु आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल
Read Moreमंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट
Read Moreमङ्सिर १२, मंगलबारे (इलाम) | देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ । डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिनुभयो । उन्नति समावेश
Read Moreकात्तिक १७, झापा । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी ल
Read Moreअसोज ३, झापा ।भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसासीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धिसहितका योजनासहि
Read Moreभद्रपुर, २३ भदौ । जिल्लाका प्रमुख चारवटा नदी नियन्त्रणको कार्यलाई सञ्चालन गर्न बजेट अपुग भएको छ । चालू आर्थिक वर्ष २०७४/७५ मा नदी नियन्त्रण गर्न रु ३८ करोड ४६ लाख बजेट अपुग भएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे झापाले जनाएको छ । आव २०६६/६७ मा स्थापना भएको सो कार्यालयले २९ किमी
Read Moreभदौ १४,दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि रु पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार
Read Moreभदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ
Read Moreसाउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकतामा राखेका छन् । चुनावताका आफूले गरेको प्रतिबद्धता, स्थानीय क्षेत्रको आवश्यकता र जनताको अपेक्षा अनुसार कामलाई प्राथमिकताको आधारमा अघि
Read Moreजेठ १७, भद्रपुर । झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी कन्दङ्वाले मङ्गलबार उक्त रकम नेपाल पत्रकार महासङ्घ, झापा शाखाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका सं
Read Moreतल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस् ABCD Achham Arghakhanchi Baglung Baitadi Bajhang Bajura Banke Bara Bardiya Bhaktapur Bhojpur Ch
Read Moreजेठ १०, झापा | झापा जिल्लामा भएका नदीबाट अगामी आर्थिक वर्षका लागि गरिने उत्खननका लागि वैज्ञानिक प्रणाली लागू गरिने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्णय गरेको छ । नदीको जथाभावी उत्खनन कार्यले स्थानीयवासीले विरोध मात्र होइन प्रतिकार गर्ने, महेन्द्र रा
Read Moreफागुन १८, विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्कमा एटिएम संचालनमा ल्याएको छ । मंगलबार एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउ
Read Moreफागुन १७, काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको दमक नगरपालिमा नयाँ शाखा स्थापना गरेको छ । शाखा कार्यालयको मंगलबार एक कार्यक्रमका बीच, दमक उद्योग बाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादवज्यूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।&
Read Moreमाघ २३, चारआली । झापा दुहागढी ४ का समाजसेवी बयोवृद्धा खडानन्द बास्कोटाले स्थानीय श्री दुर्गा पाञ्चायन मन्दिर सञ्चालननार्थ २ लाख रुपैयाँ प्रदान गरेका छन् । श्री दुर्गा पाञ्चायन मन्दिर संरक्षण समितिद्धारा आयोजित प्रारम्भिक साधारणसभा आयव्यय सार्वजनिक कार्यक्रममा बास्कोटाले स्वर्गीय माता पिता महान
Read Moreमाघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस
Read Moreमोहम्मद सदरुल/माघ ६, भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ । मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि उठ्दै आएको हो । विकास र समृद्धिको कुरा गर्ने राजनीतिक पा
Read Moreमाघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ । बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको हस्पिटल निर्माण गरिरहेको छ । भ
Read Moreपुस २४, भद्रपुर | झापा जिल्लामा आव २०७३/७४ का लागि सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु ११ करोड ६४ लाख बजेट विनियोजन गर्नुभएको छ । सोअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा रु दुई करोड १५ लाख, निर्वाचन क्षेत्र नं २ मा करिब रु दुई करोड ४३ लाख , निर्वाचन क्षेत्र नं ३ मा करिब रु दुई कर
Read Moreपुस १३, झापा । झापाको बाहुनडाँगीमा स्थानीय युवाको सक्रियतामा दुई करोड ५० लाखको लागतमा होटल सञ्चालन गरिएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अर्जुन कार्की, राजु बास्कोटा, निरज बोगटी र राजकुमार ओलीको संयुक्त लगानीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालन गरिएको हो । बाहु
Read Moreमंसिर १०, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा रु ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहर
Read Moreमोहम्मद सदरुल/कात्तिक २९, भद्रपुर । नदीजन्य पदार्थको उत्खनन व्यवस्थित नहुँदा झापाको धेरै पैनी तथा नहर सुक्ने अवस्थामा पुगेको छ । सिँचाइ विकास डिभिजनल कार्यालयले गरेको अध्ययन पछि सो तथ्य सार्वजनिक भएको हो । नदीजन्य पदार्थ उचित ढङ्गले ननिकाल्दा झापाको विरिङ नदीमा एसियाली विकास बैंकको सहयोग निर्म
Read Moreकात्तिक १२, सुरुङ्गा(झापा) | नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ । चाडपर्वका बेला विद्युत् चुहावट अत्यधिक हुने तथ्यलाई ध्यानमा राखेर चुहावट नियन्त्रणका लागि प्राधिकरणले विशेष अभियान सुरु गरेको होे । विद्युत् चुहावटका कारण चा
Read Moreअसोज २०, काठमाडौं । मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए आगामी एक महिना भित्रनिर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीलेले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आयोजना प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठ
Read Moreअसोज १८, झापा । झापासहित पूर्वका पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको ‘द वल्ड फन पार्क’ आजवाट सञ्चालनमा आएको छ । शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वरधाम नजिकै रु. दुई करोडको लगानीमा निर्माण गरिएको उक्तपार्कको नेपाली चलचित्रका कलाकार सुनिल थापाले उद्घाटन गर्नुभयो । पूर्वाञ
Read Moreअसोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भएको कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद चिमरियाले प्रतिवेदन प्रस्तुत गर्दै १ करोड २२ लाख ६० हजार ३ सय ७६ रुपैयाँ बराबरको आय–व्यय विवरण सा
Read Moreअसोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । बिर्तामोडको मुक्तिचोक नजिक अदुवा खोलामा ४० वर्षअघि निर्माण गरिएको एउटा पक्की पुल पूर्णरुपमा जीर्ण भएपछि छेउमैमा ढुङ्गानाले फलामे पुल निर्माण गर्नुभएको हो
Read More