समाज | धनुषा - DNS


छठका लागि जनकपुरधाममा मात्रै चार करोडको केरा आयात

Posted on November 17, 2023 | views : 763 | धनुषा - DNS

मङ्सिर १, जनकपुरधाम | छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ। छठमा सिङ्गै केराको घरी भगवानलाई अघ्र्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष

Read More

आरती शाह मृत्यु प्रकरण : धनुषाका एसपी खड्काको जिम्मेवारी खोसियो

Posted on November 07, 2023 | views : 977 | धनुषा - DNS

कार्तिक २१, धनुषा | प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । आरती शाह मृत्यु प्रकरणमा खड्कालाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । आरती शाह मृत्यु प्रकरणमा अनुसन्धान कमजोर गरेको आरोप

Read More

‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

Posted on November 01, 2023 | views : 506 | धनुषा - DNS

कार्तिक १५, जनकपुरधाम | ‘रिल’ मा एक दिनका लागि मन्त्रीरमुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्न

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 7497 | धनुषा - DNS

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

जारको पानी खाएर बिरामी परेको भन्दै उजुरी

Posted on October 31, 2023 | views : 503 | धनुषा - DNS

कार्तिक १४, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका-९ मा जारको पानी खाएपछि बिरामी परेको भन्दै एक युवकले कारबाहीको माग गरेका छन् । जनकनन्दनी गाउँपालिका-९ इनर्वा घर भई जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले आफू ३ दिनदेखि बिरामी परेको बताए । रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानीमा मटीते

Read More

इजरायलमा मारिएका साहका परिवारलाई राहतस्वरुप मधेस प्रदेश सरकारको ५ लाख दिने

Posted on October 11, 2023 | views : 472 | धनुषा - DNS

असोज २४, जनकपुरधाम | मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप  दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा

Read More

इजरायल गएको २४ दिनमै मारिए आनन्द, टायर बालेर स्थानीयद्वारा सडक अवरुद्ध

Posted on October 09, 2023 | views : 1322 | धनुषा - DNS

असोज २२, जनकपुरधाम । शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीको ज्यान गएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका आनन्द साह पनि छन् । साह भदौ २६ गते अर्थात् २६ दिन अगाडी मात्रै इजरायल कृषि तालिमका लागि पुगेका थिए । इजरायल पुगेको २४ दिनमै उनको मृत्यु भएपछि परिवारमा बज्रपात

Read More

निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष चौधरी पक्राउ

Posted on October 08, 2023 | views : 544 | धनुषा - DNS

असोज २१, धनुषा | बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ परेका छन् । धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले चौधरीलाई शनिवार पक्राउ गरेको हो । जनकपुरधाम १५ घर भएका ४५ वर्षीय चौधरीलाई धनुषा प्रहरीले आज सार

Read More

आज जितिया पर्वको समापन गरिँदै

Posted on October 07, 2023 | views : 547 | धनुषा - DNS

असोज २०, धनुषा | हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तान

Read More

धर्मगुरु श्रीनिवासविरुद्ध मुद्दा दर्ता

Posted on October 05, 2023 | views : 452 | धनुषा - DNS

असोज १८, जनकपुरधाम | धार्मिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्यविरुद्ध मुद्दा दर्ता भएको छ ।  केही दिन अघि जनकपुरधाममा आयोजित गौ हत्या विरुद्धको विरोध सभामा हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषाम

Read More

धनुषाको कमला नगरपालिकामा शुक्रवार सार्वजनिक बिदा

Posted on October 05, 2023 | views : 344 | धनुषा - DNS

असोज १८, धनुषा | धनुषाको कमला नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।  मधेसका महिलाहरूले मनाउने महान् पर्व जितिया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाकाका मेयर विश्वेश्वरप्रसाद यादवले आज एक सूचना जारी गर्दै कार्यालय र सो अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शुक्

Read More

गौ हत्या र हिन्दूमाथि आक्रमणको विरोधमा जनकपुरधाममा प्रदर्शन

Posted on September 29, 2023 | views : 498 | धनुषा - DNS

असोज १२, जनकपुरधाम । गौ हत्या र हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दूवादी र साधु सन्तहरु जनकपुरधाममा प्रदर्शन गरेका छन् । जानकी मन्दिर, मिल्स एरिया, मुरली चोक लगायतका स्थानबाट हिन्दूवादी र साधु सन्तहरु शान्तिपूर्ण जुलुस निकालेका हुन् । जुलुसमा गाई (गौ माता)लाई समेत सहभागी गराइएको छ । साधुसन्त

Read More

मधेस प्रदेश सरकार दियो भोलि मधेस प्रदेशमा सार्वजनिक बिदा

Posted on September 27, 2023 | views : 507 | धनुषा - DNS

असोज १०, जनकपुरधाम | मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।   मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्

Read More

धनुषामा घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ

Posted on September 15, 2023 | views : 479 | धनुषा - DNS

भदौ २९, जनकपुरधाम । आफूलाई घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्ने क्रममा एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन् । उनीसंगै रहेका अर्का एक व्यक्ति भने फरार रहेको र उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ । धन

Read More

नालीमा खसेर २ वर्षीय बालकको मृत्यु

Posted on September 15, 2023 | views : 457 | धनुषा - DNS

भदौ २९,  जनकपुरधाम । नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा एक बालकको मृत्यु भएको छ । स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज विहान बालक रोहन नालामा खसेका थिए । स्थानीयका अनुसार नामाला

Read More

जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै सडकमा युवा संघ

Posted on September 09, 2023 | views : 465 | धनुषा - DNS

भदौ २३, जनकपुरधाम | नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ । युवा सङ्घले आज (शनिवार) बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो । जसमा २ वटा चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन् । बिदाका दिन

Read More

जनकपुरमा सयभन्दा बढी पसल बन्द, बैंकले लिलामी गर्दा सकार्ने पनि भेटिदैनन्

Posted on September 06, 2023 | views : 464 | धनुषा - DNS

भदौ २०, जनकपुरधाम| जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताए । र

Read More

टायर पड्केर बस दुर्घटना हुँदा धनुषामा ४ जना घाइते

Posted on September 06, 2023 | views : 481 | धनुषा - DNS

भदौ २०, काठमाडौँ | काठमाडौंबाट जलेश्वरका लागि छुटेको बस जनकपुरधाम-ढल्केबर सडकको सपहीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रदेश २-०३-००१ ख १२१५ नम्बरको सावित्री डिलक्स बस दुर्घटनामा परेको हो । अगाडिको टायर पड्केर बस सडकको रेलिङमा ठोक्किएको थियो । घाइतेहरूलाई प्रहरीले उद्धार गरी जनकपुरधामस्थित

Read More

क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई कालोमोसो !

Posted on September 05, 2023 | views : 2137 | धनुषा - DNS

भदौ १९, काठमाडौँ | जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् । नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् । हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प

Read More

पाकिस्तानविरुद्ध नेपालको खेल हेर्न जनकपुरमा २ बजेबाट विद्यालय बन्द

Posted on August 30, 2023 | views : 520 | धनुषा - DNS

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ। वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्। यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रस्तुत विषयमा सिमित साधन स्रोतक

Read More

जनकपुरमा कलेज बसको ठक्करबाट एक जनाको मृत्यु

Posted on August 24, 2023 | views : 485 | धनुषा - DNS

भदौ ७, जनकपुरधाम | जनकपुरधामस्थित मिट क्याम्पसको बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका–९ परकौली चोकस्थित दामोदर स्कुल अगाडी भएको दुर्घटनामा सोही ठाउँ बस्ने वर्ष ३५ का सन्तोष यादवको मृत्यु भएको हो । बिहान साढे ११ बजेको समयमा जलेश्वरबाट जनकपु

Read More

बाढीले बगाएर धनुषामा एक जनाको मृत्यु

Posted on August 08, 2023 | views : 659 | धनुषा - DNS

साउन २३, धनुषा | धनुषामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने अजय कुमार यादवको मृत्यु भएको हो ।  गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहर

Read More

नगरपालिकाको लेटरप्याड किर्ते आरोपमा विद्यालय सञ्चालक र प्याब्सन नगर अध्यक्ष पक्राउ

Posted on August 04, 2023 | views : 504 | धनुषा - DNS

साउन १९, जनकपुरधाम | धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संचालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ

Read More

हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग

Posted on July 23, 2023 | views : 574 | धनुषा - DNS

साउन ७, धनुषा | हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘मधेसको राजनीतिमा हिन्दी भाषाको अन्तरसम्बन्ध’ विषयक परिचर्चा कार्यक्रममा सरोकारवालाले मधेसमा धेरै पहिलेदेखि न

Read More

धनुषाको मुखियापट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

Posted on July 23, 2023 | views : 541 | धनुषा - DNS

साउन ७, धनुषा | नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित दशगजा क्षेत्रमा शनिबार राति गोली हानेर हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको हो । मोटरसाइकलमा सवार दुईजना अज्ञ

Read More

जनकपुरधाममा ‘विमर्श’ सुरु

Posted on June 10, 2023 | views : 556 | धनुषा - DNS

जेठ २७, जनकपुरधाम | मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम सुरु भएको छ । आज जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कार्यक्रमको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा प्रदेश प्रमुख मिश्रले कार्यक्रमले मैथिली भाषा, सा

Read More

सर्वोच्च अदालतको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन

Posted on June 05, 2023 | views : 752 | धनुषा - DNS

जेठ २२, जनकपुरधाम | आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् ।  उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्

Read More

जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटियो

Posted on May 20, 2023 | views : 668 | धनुषा - DNS

जेठ ६, जनकपुरधाम | जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा  भेटिएको छ। विमानमा चढेका यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ।  जनकपुरबाट काठमाडौं जान लागेका ४९ जना यात्रुको बोर्डिङ भइसकेका थिए। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान

Read More