लिखु किनारका मनोरम दृश्यहरु

Posted on: 22 Dec, 2016

प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा नदीनाला र पहाडले हामी सबैको मन लोभ्याएको हुन्छ । नेपालको प्राकृतिक सौन्दर्यता मनमोहक छ । नेपालको प्राकृतिक सुन्दरताले विदेशी पर्यटकहरुलाई दिनप्रतिदिन आकर्षित गर्दै आएको छ । 

रामेछाप र ओखलढुङ्गाको सिमाना रहेको लिखु नदी किनारका दृश्यहरु 

अरुणोदय मावि सैपु ४, फेदी

लिखु किनारको विद्यालय


लिखु ढाँडे 

रामेछाप र ओखलढुगा अावात जावत गर्ने पुल 

तस्विर / निरज पौडेल - रामेछाप

यस बिषयमा तपाइको प्रतिक्रिया...!