साहित्य | रामेछाप - RMC


राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 88904 | रामेछाप - RMC

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

मोवाइलमा अल्झिएको प्रेम

Posted on May 02, 2019 | views : 4285 | रामेछाप - RMC

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्

Read More

एमाले नेता देवशंकर पौडेल व्यङ्‍ग्य गर्दै लेख्छन् : गोल्भेडा 'आँखे जवज'

Posted on January 31, 2018 | views : 4161 | रामेछाप - RMC

कविता । कम्रेड भन्दै काखमा राखी सहिद बनाई । राताे र ताताे हृदय छामी बलिमा चढाइ ।। "गाेल्भेंडा अाँखे जवज" भित्र, नाटक मञ्चन । तिम्रै छ राज, तिम्रै छ धन, तिम्रै छ "गन्थन" ।। चुलाे र चाैकाे, मझेरी-दलान्, बलेसी, अाँगन । कहाँ छ भेद ? जवज भित्र ! छाैपडी मतान ।। कहिं छ पार्टी संगठन् गर्न, अभावै अभाब । स

Read More

गजल : जनतालाई सधै, उपचारकै चिन्ता

Posted on January 20, 2018 | views : 3521 | रामेछाप - RMC

गजल              प्रभु विवश  जनतालाई सधै, उपचारकै चिन्ता  नेताहरुलाई त्यही, सरकारकै चिन्ता बिरामीहरु अस्पतालमै मरिरहेछन  स्वास्थ्य माफियाहरुलाई, डकारकै चिन्ता टाउकाको बिरामी, पेटको अप्रेशन  गर्ने डाक्टरहरुलाइ, नकारकै चिन्त

Read More

गजल : खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे

Posted on January 18, 2018 | views : 3733 | रामेछाप - RMC

"गजल"                      प्रज्वल पाैडेल "पि स्क्‍वाएर" माइतबाट घरतिर सर्ने कहिले हाे ?खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे ? वारिपारी दुई किनारमा बस्‍न सकिन्‍नजीन्दगीकाे जंगार सँगै तर्ने क

Read More

प्रणय दिवस : किस्ता - किस्तामा (गजल )

Posted on February 08, 2017 | views : 5706 | रामेछाप - RMC

- प्रज्वल पौडेल  सोच्दैछु कसरी हुन्छ प्यार किस्ता - किस्तामा खोज्दैछु जीन्दगीको आधार किस्ता - किस्तामा । यो दिलको लालपुर्जा, नामसारी गरेर जमाउनु आफै अधिकार किस्ता - किस्तामा। भनेका छन् कविले उडि छुनु चन्द्र एक  हार्नु हैन जित्नु छ संसार किस्ता - किस्तामा। पहाडी थुम्का र खोल्सामा अलमल क

Read More

गजल - कस्ती भए हुन्छ ?

Posted on December 08, 2016 | views : 2952 | रामेछाप - RMC

गजल । चाहिन्न बरू गाेरी, हल्का काली भए हुन्छ । मलाई माया गर्ने, दिल वाली भए हुन्छ । सम्झाैता र सहकार्यमा चल्नेछ जीवन  हृदयमा मायालु सिट खाली भए हुन्छ । अाउँदा उनी धन सम्पति पर्दैन केहि अक्षता र फुलपातीकाे थाली भए पुग्छ । सन्तति जाेगाउनलाई राख्नुपर्छ बीउ उर्वर भुमीमा एकदुई बाली भए हुन्छ कहिल

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 101914 | रामेछाप - RMC

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 92336 | रामेछाप - RMC

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 87945 | रामेछाप - RMC

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34302 | रामेछाप - RMC

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More