लेख | रामेछाप - RMC


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10010 | रामेछाप - RMC

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

बिहान उठेदेखि राति सुतुन्जेलसम्म भारतीय सामान

Posted on June 04, 2018 | views : 2822 | रामेछाप - RMC

निरोज खड्का | बिहान जुरुक्क उठेपछि शौचालय छिर्नुस्, त्यो प्यान भारतमा बनेको । त्यहाँ भित्रको जीआई पाइप र पानीको धारा उतै बनेको । टुथपेष्ट चाहे पेप्सोडेन्ट लिनुस्, चाहे डाबर वा कोल्गेट त्यो भारतमै बनेको । प्रत्येक दिन नुहाउने साबुन होस् वा स्याम्पु त्यो भारतबाटै ल्याइएको । युवायुवतीले प्रयोग गर्ने फ

Read More

'यस कारण नेपालले भारत र चिनको व्यापारिक पुल बन्नु हुँदैन'

Posted on April 25, 2018 | views : 2222 | रामेछाप - RMC

डा. दिनेश पौडेल । नेपालको आर्थिक समृद्धिको लागि भारत र चिन बीचको पुल बनेर ठुलो आर्थिक फाइदा लिनु पर्छ भन्ने सोच बढेको छ । चिनको चाहना पनि नेपाल पुल बनि दिए एसियाका सबैभन्दा ठूला अर्थतन्त्र बीचको व्यापार बढ्ने थियो भन्ने छ । हिमालय छेडेर चिनले नेपालतिर बनाउन लागेका रेल, सडक लगाएतका भौतिक संरचनामा पु

Read More

समृद्धि बहस : वाम सरकारबाट 'आदर्श समाज कस्तो हुन्छ, जनताले प्रतिफल खोजेका छन्'

Posted on March 21, 2018 | views : 3532 | रामेछाप - RMC

डा. दिनेश पौडेल | झण्डै दुई तिहाइ जनमत प्राप्त गरेर बनेको नेपालको वामपन्थी सरकार अहिलेको विश्व परिवेशमा अत्यन्त दुर्लभ राजनैतिक घटना हो । अहिलेको विश्व राजनीतिमा जातीय, क्षेत्रीय, धार्मिक अतिवादहरुले प्रजातान्त्रिक प्रणालीको उपयोग गर्दै राज्यमा आफ्नो नियन्त्रण बढाउने क्रम बढ्दो छ । दक्षिण अमेरिकाका

Read More

डा. गोबिन्द केसीले जितून लडाइँ

Posted on August 10, 2017 | views : 2828 | रामेछाप - RMC

अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ दिल्लीले सामना गर्नुपर्नेछ ।  त्यस्तै, नेपालमा पनि केही समयपछि डा. केसीजस्ता लोकतन्त्रवादी सपुतहरुको जित निश्चित छ कि त राज

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8412 | रामेछाप - RMC

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

नेपालमा पनि आइएसको खतरा ! सतर्क छ त सरकार ?

Posted on July 03, 2016 | views : 2205 | रामेछाप - RMC

असार १९, काठमाडौँ | बंगलादेश पछी भारत आक्रमणको प्रयासमा आईएस रहेको भन्ने रिपोर्टहरु बिभिन्न समाचार एजेन्सीहरुले सार्वजनिक गरेसंगै नेपाल पनि त्यो जोखिममा परेको छ । भारतसँगको खुला सिमानाका कारण कुनैपनि बेला त्यस्ता आतंकवादीहरु नेपाल पस्न सक्नेछन् । बिशेषत: गरिवी, भ्रष्टाचार, बैदेशिक रोजगार र खूकुलो प

Read More