पुरुषलाई थाहा नहुने महिलाका गोप्य कुरा यि हुन

Posted on: 22 Jul, 2019

तपाईलाई लाग्न सक्छ मलाई मेरी श्रीमती र प्रेमिकाले सबै कुरा बताउछिन् तर तपाईं ढुक्क हुनुहोस उनले आफ्ना सबै कुरा तपाईंलाई कुनै पनि हालतमा बताएकी हुँदिनन् । भनिन्छ पुरुषलाई महिललाले बुझन सक्दैनन् तर सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्ययनले देखाएको छ ।

महिलाले यस्ता कुरा सधै गोप्प राख्ने गरेको पाइएको छ ।

१. एक महिलाले अर्की महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्द्रर्य र स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ । 

२. पुर्व प्रेमी प्रति महिलाहरुले आफनो पुर्व प्रेमी प्रति चासो राख्ने गरेको एक अध्यनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइ फेण्ड संग कुन केटी संग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्यनले देखाएको छ ।

३.पोर्न फिल्म प्रति चासो तपाईलाई शायदयो  कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ । एक सर्वेक्षणबाट पुरुष भन्दा महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको हो । तर यसबारेमा महिलाहरु सहमत नभएको पाइन्छ ।

४.आफनो शरिरलाई माया महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् ।आफनो शरिर लाई नै मन पराउने गर्दछन् ।उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन् । 

५. प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ ।

६.पुरुषको डाहा धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरुमहिनावारी हुदैन , पुरुषलाई नै महिना सम्म बच्चा कोखमा राख्नु पर्दैन , बच्चा जन्माउनु पर्दैन ,त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ ।

७.पुरुष प्रति जासुस महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!